काठमाडौँ । मार्च २३ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको फुच्यान प्रान्तीय भ्रमण जारी छ । उहाँले सानमिङ सहरको शा जिल्ला अस्पताल, शा जिल्ला खाजाले प्रसिद्ध एउटा गाउँ, युपाङ, शा जिल्ला ग्रामीण किनमेल केन्द्रको भ्रमण गर्नुभएको छ । भ्रमणमा सीले स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था...बाँकी
काठमाडौँ । महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका विदेश विभागका मन्त्री सुङ थाउले यही मार्च २२ तारिख बेइजिङमा चीनका लागि उत्तर कोरियाली राजदूत ली लुङ नानसँग भेटवार्ता गर्नुभएको छ । राजदूत लीले उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव किम जोङ उनले महासचिव...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख बेइजिङमा सम्पन्न भएको छ। जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो - चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सवको महत्त्वपूर्ण...बाँकी
आदरणीय कमरेडहरु, साथीहरू, महिला र सज्जनहरूः नमस्ते!सन् २०२१ को पाइला नजिकिँदै छ । म बेइजिङबाट सबैजनालाई नयाँ वर्षको शुभकामना दिन्छु ! सन् २०२० एक असामान्य वर्ष हो । आकस्मिक आक्रमित कोभिड-१९ महामारीको समक्ष, हामीले जनताको जीवनलाई प्राथमिकतामा राखेर ऐक्यबद्ध भएर महामारी विरुद्धको इतिहास लेखेका छौँ । यसबाट मानव...बाँकी
अक्टोबर ११ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १० तारिखका दिन चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागमा आयोजना भएको एक प्रशिक्षण कार्यक्रममा युवा सरकारी अधिकारीहरुलाई व्यावहारिक समस्या सुल्झाउँदै आफनो क्षमता सुदृढ गर्न आह्वान गर्नुभयो । यसका लागि काममा तत्परता देखाउँदै असल नतिजा प्रवाह गर्न सल्लाह दिनुभयो ।...बाँकी
सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई जनगणतन्त्र घोषणा गर्यो, जुन बोल्सेविक क्रान्तिपछिको दोश्रो सफल समाजवादी आन्दोलन थियो । यसले कृषिमा आधारित र उद्योगको विकास नभएको समाजमा कसरी समाजवादी आन्दोलन सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्यो । नौलो जनवादी क्रान्तिको रुपमा लिइने...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाउनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष क. प्रचण्डले २०२० मार्च २६ तारिख तद्अनुसार...बाँकी
बेइजिङ । कोरोना भाइरस महामारी विरूद्धको युद्धमा जोडतोसका साथ लाग्न चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कडा निर्देशन दिनुभएको छ । मार्च १० तारिखमा चीनको नयाँ कोरोना भाइरसको रोकथाम तथा प्रतिरोधमा सबैभन्दा अगाडि रहेको उहान शहरमा चीनका सर्वोच्च नेता सी चिनफिङले उक्त निर्देशन दिँदै भन्नुभयो, "निद्रा छोडेर अथवा शिथिलताबाट तङ्ग्रिएर...बाँकी