Tag: #सी चिनफिङ

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १६ गते सोमवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

नयाँ वर्षको पूर्वसन्ध्यामा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपका प्लेटफर्म तथा इन्टर्नेटमार्फत नयाँ वर्ष सन् २०१९ को शुभकामना सन्देश प्रवाह गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशको पूर्ण पाठः कमरेडहरु, साथीहरु, भद्र महिला तथा सज्जन बृन्द्ध,  नमस्कार । समय कति छिटो बितिसकेको रहेछ...बाँकी

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वलाई अघि बढाउनु पर्छः सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ४ गते बुधवार

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वलाई अघि बढाउनु पर्छः सी चिनफिङ

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सुधार तथा खुलापनको चालीस वर्षको सफल अभ्यासबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वमा चिनियाँ विशेषतायुक्त समाजवादको सबैभन्दा महत्वपूर्ण विशेषता रहेको र चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको सबैभन्दा ठूलो श्रेष्ठता रहेको स्पष्ट रूपमा देखिएको बिचार व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा म्याड्रिडमा स्पेनी राजासँग भेटघाट

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १४ गते शुक्रवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा म्याड्रिडमा स्पेनी राजासँग भेटघाट

स्थानीय समय अनुसार नोभेम्बर सत्ताईस तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्याड्रिडको जारजुएला दरबारमा स्पेनका राजा फिलिप छैठौँसँग भेटघाट गर्नुभएको छ । राष्ट्राध्यक्ष सीले राजा फिलिप छैठौँको निमन्त्रणामा सुन्दर स्पेनको भ्रमण गरेकोमा निकै खुशी लागेको बताउँदै सन् २००५ मा चीन र स्पेनले सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धको स्थापना गरेयता, दुई...बाँकी

किम-सी शिखर वार्ता र भारतीय सञ्चार माध्यम – २

क. वासु मिश्र २०७४ चैत २४ गते शनिवार

किम-सी शिखर वार्ता र भारतीय सञ्चार माध्यम – २

मैले गएकाे आइतबार (अप्रिल १ तारिखमा) भारतीय ABP News Channel मा राति १०: १५ मा प्रसारण भएकाे 'किम-सी भेटवार्ता, भारतको विरुद्ध' भन्ने कार्यक्रम पुरै हेरेँ । वास्तवमा मैले पहिले नै अनुमान गरेअनुसार यस कार्यक्रममा पेश गरिएका तथ्य र देखाइएका दृश्यहरु अत्यन्त आधारहीन, पुरै सतही र अति हल्का किसिमका...बाँकी

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १६ गते शुक्रवार

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्शल किम जोङ उनबिच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ राष्ट्रपति तथा चिनियाँ सैन्य अायाेगका अध्यक्ष सि जिनपिङ को निमन्त्रणमा कोरियाली श्रमिक पार्टीका अध्यक्ष, कोरियाली राज्य व्यवस्था अाेयोगका अध्यक्ष,...बाँकी

चीनको ७०औँ विजयोत्सव र सैन्य परेडको सन्देश

नहेन्द्र खड्का २०७२ पुस ६ गते सोमवार

चीनको ७०औँ विजयोत्सव र सैन्य परेडको सन्देश

काठमाडाैँ । अध्यक्ष क. माओत्सेतुङको नेतृत्वमा जापानी अतिक्रमणको विरुद्ध चिनियाँ जनताले ऐतिहासिक विजय प्राप्त गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा सन् २०१५ सेप्टेम्बर ३ तारिख तदनुसार २०७२ भदौ १८ गते जनवादी गणतन्त्र चीनको ७०औँ विजयोत्सव एवम् सैन्य परेड सम्पन्न भयाे । विभिन्न शक्तिशाली राष्ट्रहरूसहित संसारभरबाट उच्चस्तरीय प्रतिनिधिहरूको महत्त्वपूर्ण उपस्थिति...बाँकी