जी सेभेन समूहका विदेश मन्त्रीहरूको बैठक हालै लन्डनमा सम्पन्न भएको छ। अपेक्षित रूपमा चीन फेरि एक पटक बैठकको "छाया नायक" बनेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकनले उक्त बैठकमा अमेरिकाको उद्देश्य चीनलाई रोक्न वा दबाउनु होइन तर "नियम"को आधारमा अन्तर्राष्ट्रिय व्यवस्था कायम गर्न कडा सुरक्षा गर्ने बताउनुभयो। यो...बाँकी
अमेरिकामा जो बाइडेन प्रशासनले सत्ता सम्हालेको झण्डै दुई महिनापछि नै अमेरिकी रक्षा सचिव लयड अस्टिन भारतको यात्रामा पुगिहाले । यसले एकदमै स्पष्ट पार्दछ कि अमेरिका आफ्नो एउटा रक्षा साझेदार तथा सहयोगी देशकोरूपमा भारतलाई कति ठुलो महत्त्व दिँदोरहेछ । भारत आउनुपूर्व अस्टिनले जापान र दक्षिण कोरियाको भ्रमण गरेका थिए...बाँकी
काठमाडौँ । मार्च १८ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय समितिको वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छ, परराष्ट्र मन्त्री वाङ यीले अमेरिकाको एन्कोरेज सहरमा अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कन, राष्ट्रपतिका सुरक्षा मामिला सहायक जेक सुलभ्यानसँग चीन-अमेरिका उच्चस्तरीय रणनीतिक वार्तामा सहभागी हुनुभएको छ...बाँकी
आइतबार ‘द नेसनल इन्ट्रेष्ट’ म्यागाजिनले ‘ प्यासिफिक नेटो (प्रशान्त क्षेत्रीय उत्तर एटलान्टिक सन्धि संगठन)’ चीनलाई सामना गर्ने एक मात्रै बाटो भएको पैरवीसहित एउटा लेख प्रकाशित गर्यो । त्यसमा भनिएको थियो, “निश्चित रुपमा अमेरिकी, जापानी, अष्ट्रेलियन र भारतीय संयुक्त सैन्यशक्तिले संख्याको दृष्टि र समन्वयात्मक वायु तथा जल अभ्यासहरुको माध्यमबाट...बाँकी
मानिसहरु मलाई सँधैजसो सोध्छन् – यदि अमेरिका र चीनका बिचमा सैन्य युद्ध भड्क्यो भने कुन पक्षले जीत हात पार्ला? समग्र सैन्य शक्तिको दृष्टिमा कुन ज्यादा शक्तिशाली छः चीन वा अमेरिका? पक्कै पनि अमेरिका छ । परन्तु, जब चीनको तटीय क्षेत्रको कुरा आउँछ, चीनको नौसेना र स्थल सेनाको एकीकृत...बाँकी
अमेरिकी सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) धेरै समय पहिलेदेखि नै नेपाली समाजमा बहस र वादविवादको विषय बनेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री छँदाखेरि नेपालले त्यस परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो । दाता पक्षसँग सरकारले सम्झौता गरेपछि कुनै पनि अनुदान सहयोग लागू हुन्छ । तर अमेरिकाले सम्झौतालाई संसदबाट...बाँकी
कोरोना किन हो चल्यो लहर यो के हुन्छ होला अब मान्छे त्रासदीको विभत्स नमूना भोगिरहेछन् सब भन्थे तागतिलो छ है अमेरिका जोरी नखोजी बस मिसायल प्रहार गर्छ क्षणमै झोली र तुम्बा कस । हिरोसिमा खरानी एक क्षणमै बुझ्छौ कसोरी भयो नागासाकी समेत ध्वस्त हुनगो लाखौँ त ज्यानै लियो...बाँकी
काठमाडौँ । विश्वका शक्ति राष्ट्रहरूको समूह (जी-७) मा अमेरिकी प्रस्ताव एक्लो पर्नुका साथै असफल भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रण सम्बन्धी रणनीति बनाउन बसेको सात शक्ति राष्ट्रहरूको समूह (जी ७) का विदेशमन्त्रीहरू बिच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्ने प्रयास अमेरिकाका कारण असफल...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देशभक्त नेताको छवि बनाएका भूतपूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता क. झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक कुरा हो । एमसीसी सदनबाट...बाँकी
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का फौजी, राजनीतिक, कूटनीतिक र आर्थिक आदि विविध आयाम छन् । तर एमसीसीको मुख्य आयाम त फौजी/सैन्य नै हो । परन्तु दुई जिब्रे, द्वन्द्वकारी र दुष्ट दुश्मनले कहिले "यो फौजी हो" भन्छ त कहिले "यो फौजी होइन" भनेर आफ्ना भ्रष्ट, भत्तावाल, भाँड, भतुवा र...बाँकी