काठमाडौँ । नेकपाका महासचिव विष्णु पौडेलले फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन दिनुभएको छ । पार्टीभित्रको संभावित विवादको चर्चा परिचर्चाले बजार तताईरहेको बेला महासचिव पौडेलले जनयुद्ध दिवश मनाउने निर्देशनसँगै एकताको सन्देश दिनुभएको हो। महासचिव पौडेलले आईतवार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै भेनेजुएलाबारे सचिवालयले जारी गरेको...बाँकी
काठमाडौँ । जनसाँस्कृतिक महासंघ नेपालको आयोजनामा यहीँ फागुन १ गते २४ औं जनयुद्ध दिवस विविध कार्यक्रहरू सहित भव्य रूपले मनाइने भएको छ । राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना गर्न लागिएको जनयुद्ध दिवसलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको...बाँकी
संयुक्त राज्य अमेरिकामा अप्रत्यासित चरित्रका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा ल्याउनुको उद्देश्य तेस्रो विश्वयुद्धको प्रयोजनका लागि हो भनेर समारिक विज्ञहरु विश्लेषण गर्छन् । २३औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामनासहित त्यसबारे संक्षिप्त चर्चा गरौँ । तेस्रो विश्वयुद्धका लागि मौजुद तीन परिस्थितिहरु १. जनसंख्याको अतिबृद्धि सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्व...बाँकी
काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी