Tag: #जनयुद्ध दिवस

प्रतिगमन र २६सौँ महान्‌ जनयुद्ध दिवसको सन्देश

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७७ फागुन १ गते शनिवार

प्रतिगमन र २६सौँ महान्‌ जनयुद्ध दिवसको सन्देश

आज फागुन १ गते । आज भन्दा ठिक २५ वर्ष अघि २०५२ फागुन १ गतेका दिन तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ऐतिहासिक सशस्त्र जनविद्रोहको थालनी भएको थियो । यो परिवर्तनको मुख्य संघटक महान्‌ जनयुद्ध थालनीको यो पहिलो दिन फागुन १ लाई मुक्तिकामी जनसमुदायले २६ सौँ जनयुद्ध दिवसको रुपमा...बाँकी

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ फागुन १ गते बिहीवार

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

आज फागुन १, जनयुद्ध दिवस । यस अवसरमा महान् जनयुद्धको नेतृत्वकर्ता तत्कालीन पार्टी नेकपा (माओवादी) को १९ सदस्यीय केन्द्रीय समितिको एक सदस्यका नाताले र २०५२ फागुन १ गते महान् जनयुद्धको शङ्खघोष गर्ने एक सिपाहीका हैसियतले यसको निर्णय र नेतृत्वकर्ता नेता-कार्यकर्ताहरुलाई, जनयुद्धको प्रत्यक्ष कमाण्डिङ गरेका कमाण्डर-कमिसारहरुलाई, युद्धमा प्रत्यक्ष होमिएका...बाँकी

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

काठमाडौँ । यही फागुन १ गते २५औँ जनयुद्ध दिवसका अवसरमा काठमाडौँमा संयुक्त '२५औँ जनयुद्ध दिवस तथा पुनर्मिलन समारोह' आयोजना गरिने भएको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते दस वर्षे महान जनयुद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाइँदै आएको छ । विगतमा विशाल रूपमा सगर्व...बाँकी

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस वर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी

दुविधा र भ्रम त्यागेर गोलबद्ध हुन सबै कम्युनिस्टहरूलाई प्रचण्डको आह्वान

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २ गते बिहीवार

दुविधा र भ्रम त्यागेर गोलबद्ध हुन सबै कम्युनिस्टहरूलाई प्रचण्डको आह्वान

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसलाई सहिदको सपना पूरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयो । उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध...बाँकी

महान जनयुद्ध र जनयुद्ध दिवसबारे के भन्छन् युवा नेताहरु?

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १ गते बुधवार

महान जनयुद्ध र जनयुद्ध दिवसबारे के भन्छन् युवा नेताहरु?

काठमाडौँ । नेपाली जनताको बालिदानीपूर्ण संघर्षको उच्चतम र उत्कृष्ट इतिहास बोकेको महान जनयुद्ध र त्यसका उपलब्धीहरूबारे २४ औँ जनयुद्ध दिवसको अवसर पारेर हामीले केही जनयुद्धका प्रत्यक्ष सहभागी युवा नेताहरुसँग जनयुद्धलाई कसरी सम्झिनु हुन्छ भनेर सोधेका थियौँ । उहाँहरुका विचारहरु, उहाँहरुको आफ्नै शब्दमा यहाँ प्रस्तुत गरिएको छ । [caption...बाँकी

जनयुद्धको बाँकी कार्यभार अब युवाहरूको काँधमा

क. विदुर खड्का २०७५ फागुन १ गते बुधवार

जनयुद्धको बाँकी कार्यभार अब युवाहरूको काँधमा

नेपालमा माओवादी पार्टीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुरा भएर आज २४ वर्षमा प्रवेश गरेको छ । जनयुद्ध सुरु गर्ने बेलामा यसले लिएका नीति, बाँडेका सपना र यसका तत्कालिन दस्तावेजहरुसँग अहिले माओवादी पार्टी सरकारमा सहभागी भइरहँदा, सरकारको नेतृत्व गरिरहँदा गरेका काम कारबाही र पार्टीको कार्यक्रमसँग तुलना हुने गरेको...बाँकी

क्रान्तिको निरन्तरतामा जनयुद्ध दिवसको सार्थकता

क. आस्था केसी २०७५ फागुन १ गते बुधवार

क्रान्तिको निरन्तरतामा जनयुद्ध दिवसको सार्थकता

आज २४ औं जनयुद्ध दिवस । जनयुद्ध नामै काफी छ । जहाँ जनयुद्ध शब्दले प्रतिकृयावादी शासकहरु र समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक अलगावमा पारिएकाहरु, राज्यको मूलधारमा आउन नसकेकाहरु, समान कामको समान ज्याला पाउन...बाँकी

ऐतिहासिक दिन फागुन १ लाई सम्झँदा

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७५ फागुन १ गते बुधवार

ऐतिहासिक दिन फागुन १ लाई सम्झँदा

आजकै दिन २०५२ फागुन १ गते तत्कालिन ने क पा(माओवादी)को नेतृत्वमा विश्व साम्राज्यवादले काखि च्यापेको नेपालको सामन्ती सत्तामाथि धावा बोलिएको थियो । देशको अन्य भूभाहगहरुमा आआफ्नो ठाउँको विशेषता अनुरुप सांकेतिक विद्रोह र रोल्पाको होलेरी, रुकुमको राडी ज्युला र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी तथा गोर्खाको कृषि विकास कार्यालयमा...बाँकी