जनयुद्धको २५ बार्षिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विचार, आन्दोलन र नेतृत्वको विषयमा चर्चा गर्दै चुनबाङ भेटमा ७ बुँदे आचारसंहिता (७ दल र माओवादीको बिचमा) को जग, १२ बुँदे समझदारीको जग, जनयुद्ध र जनआन्दोलनको जगको विषय राख्नुभयो । त्यही प्रसंगमा दिवङ्गत नेता तथा नेकाँका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नाम...बाँकी
सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी
'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी
नेपाल राष्ट्रको युगान्तकारी परिवर्तनका लागि नेपाली जनताको विगत ७० बर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । यी संघर्षका क्रममा हजारौँ नेपाली वीर योद्धाहरुले जीवन बलिदान गरेका छन् । हजारौ योद्धाहरु बेपत्ता, घाइते तथा अपाङ्ग भएका छन् । यस क्रममा कैयौँ व्यक्तिले कठोर यातनायुक्त जेल जीवन...बाँकी
माओ दिवस किन मनाउने ? पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन ! तर पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरी बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ । यसरी झाङ्गिनुको प्रथम र प्रमुख कारण त पूर्वका सबै क्षेत्रमा पश्चिमा साम्राज्यवादको प्रभुत्त्व बढ्नु नै हो भने दोस्रो...बाँकी
रामवृक्ष यादव (मास्टर साहेब)को सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित...बाँकी
भैरहवा । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा रुपन्देहीकी नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विगतमा आफू विप्लवको पार्टीमा समर्पित भए पनि अब सो पार्टीमा नरहेको घोषणा गर्नुभएकाे हाे । विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संघ...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पाैडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभएकाे छ । उहाँले जेठ ३ गते पार्टी एकता भएकाे एक बर्ष पुगेकाे अबसरमा एक कार्यक्रम गरी पार्टी एकता टुंगिएकाे घाेषणा गरिने जानकारी दिनुभयाे । गत बर्ष जेठ ३ गते नेकपा एमाले र माओवादीबीच पार्टी...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४७ सदस्यीय पोलिटव्यूराे टुंगो लगाएको छ। पोलिटव्यूराेमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुगिंएपनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने नेकपाले जनाएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको...बाँकी
केही यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले समसामयिक विषयलाई लिएर प्रतीकात्मक रुपमा बाेलेकाे कुरालाई लिएर "प्रचण्डमा निराशा" र "प्रचण्ड जङ्गल जाने" जस्ता कुराहरु अनलाइन सञ्चार माध्यममा पढ्न पाइयाे र ध्यानाकृष्ट भयो । अध्यक्ष प्रचण्डसँगका मेरा २९ वर्षका सहकार्यले क. प्रचण्ड हरेक निराशावादीलाई आशा र उर्जा...बाँकी