ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र अधिकारका लागि भएका संघर्षहरुको उपलब्धिको रूपमा प्राप्त नेपालको संविधान (२०७२) अनुसार सम्पन्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बिचमा पार्टी एकताको वचनबद्धता सहित भएको चुनावी तालमेलका आधारमा प्राप्त जनमतबाट निर्वाचित भई क. केपी...बाँकी
नेपालको कम्युनिस्ट आन्दोलनले ७ दशक पार गर्दा पनि गुणात्मक परिवर्तन लिन सकेको छैन । संसदीय व्यवस्थाभित्र नै नेपाली कम्युनिस्ट आन्दोलन रूमलिएको छ । टुट-फुट र वैचारिक स्खलनसँगै नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । वास्तविक क्रान्तिकारी आन्दोलन रक्षात्मक अवस्थामा भएको अवस्थामा वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी...बाँकी
“तपाईं पो कुन ड्याङ्गको मुला हो र ? आफ्नै बारीमा फलेको होइन क्यारे ? मधेशको होइन, धादिङ्ग वा अन्य कुनै पहाडी जिल्लाको पनि होइने, सिजनमा घरको छतमा फलाएको मुलाले तरकारीको गर्जो दुई दिन टार्न सकिएला । त्यसपछि त किनेर खाने त होला नि ?” सहर बजारमा हुने जमघट...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको उल्लेख गर्दै प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनु भएको छ ।...बाँकी
नेपालमा विगत लामो समयदेखि भइरहेका बेथिति, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रष्टाचार आदि-इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गइरहेका छन् । त्यसमाथि हालैको आयातित अनिष्ट (कोरोना भाइरस नामक विश्वव्यापी महामारी) को प्रकोप र आतङ्कसँगैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको महामारीका विरुद्ध संघर्षरत मानवजाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । आज अध्यक्ष प्रचण्डले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा पार्टीको तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूको नाममा...बाँकी
यतिबेला पृथ्वीमा मानव समुदाय र कोरोना भाइरस बिच संघर्ष चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्वमा हजारौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस संक्रमित छन् । अझै योभन्दा बढी पीडादायक दिनहरु आउन सक्ने खतरा सहज अनुमान गर्न सकिन्छ । विश्व मानव समुदाय नै आतंकित छ, जनजीवन अस्तव्यस्त छ,...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाउनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष क. प्रचण्डले २०२० मार्च २६ तारिख तद्अनुसार...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारी का रुपमा देखापरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गर्नुभएको छ । उहाँले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक...बाँकी
केन्द्रीय समिति बैठकबारेः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक भनिएपनि बैठकको हिसाबले यो पहिलो बैठक थियो । यो बैठक वास्तवमा कम्युनिस्ट पार्टीको बैठक जस्तो हामीले महशुस गरेका छौँ । यो बैठकले असाध्यै दूरगामी महत्त्व राख्ने निर्णय गरेको छ । बैठकभित्र पार्टीको आन्तरिक जीवनको सवालदेखि राष्ट्रिय...बाँकी