नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ! "एकातिर नागरिक अधिकार लिई छोड्छौँ” भन्ने नारा बुलन्द गर्ने सयौँ भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो। यो...बाँकी
आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी...बाँकी
मार्क्सवादको वा वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान हुनुभन्दा अगाडि मानव समाजमा के मान्यता हाबी थियो, कुन मान्यताबाट प्रभावित थियो भन्दा उपल्लो वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र तल्लो वर्ग शासित हुन बाध्य छ । त्यो शासित हुनका लागि जन्मेको हो भने उपल्लो वर्ग...बाँकी
नेपालमा जाति भाषा र संस्कृतिलाई वैज्ञानिक किसिमले मार्क्सवादी दर्शनका आधारमा राम्रोसँग अध्ययन गर्ने, अन्तरविरोधहरुलाई केलाउने र बुझ्ने तथा तिनको समाधान गरेर राष्ट्रिय एकतालाई कसरी सुदृढ र सशक्त तुल्याउन सकिन्छ भन्ने कुराको प्रारम्भ नेपालमा सर्वप्रथम कमरेड पुष्पलालले नै गर्नुभएको देखिन्छ । उहाँले समाज विशेषमा दर्शन, कला र भाषा–संस्कृतिको उत्पत्ति,...बाँकी
नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा व्यक्तित्वको नाम हो - कमरेड एकदेव आले, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अविस्मरणीय योगदान पुर्याएका छन् । तनहुँ जिल्लाको मानौँ गाउँमा एउटा गरिब किसान परिवारमा जन्मिएका...बाँकी
युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी