क. अग्नि सापकोटाः संक्षिप्त चिनारी भर्खरै निर्विरोध रूपमा सभामुखमा निर्वाचित क. अग्निप्रसाद सापकोटा 'कञ्चन'को जन्म सिन्धुपाल्चोक जिल्ला चौतारा - ६ कुविण्डे टोलमा २०१४ साल फागुन २४ गते भएको हो । पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका सुपुत्र हुनुहुन्छ । क. अग्नि सापकोटा सानै उमेरदेखि पढ्नमा रूचि राख्ने...बाँकी
नेपालको न्यायलय साँच्चिकै स्वतन्त्र र निष्पक्ष छ भने 'किलो सेरा टु' र 'रोमियो अप्रेसन' चलाउने अपराधीहरुलाई जेल हालोस् । रामेछापको दोरम्बा हत्या काण्ड, डोटीको मुटभारामा स्कुलले बालबालिकालाई गोलीले भुट्न आदेश दिने अपराधीलाई जेल सजाय तोकोस् । जनयुद्धका मुद्दा भनेर माओवादी माथि दमन गर्ने कुरा कतै स्वीकार्य हुँदैन ।...बाँकी
नेपाल राष्ट्रको युगान्तकारी परिवर्तनका लागि नेपाली जनताको विगत ७० बर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । यी संघर्षका क्रममा हजारौँ नेपाली वीर योद्धाहरुले जीवन बलिदान गरेका छन् । हजारौ योद्धाहरु बेपत्ता, घाइते तथा अपाङ्ग भएका छन् । यस क्रममा कैयौँ व्यक्तिले कठोर यातनायुक्त जेल जीवन...बाँकी
भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार...बाँकी
जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव 'मास्टर साहेब'को २५औँ स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी
नेपालको दश वर्षे महान जनयुद्ध र नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा रहेको दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा (माओवादी) रामेछाप जिल्ला इञ्चार्ज थिएँ । त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ । क. मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल 'ललिका' इलाका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले क. नरबहादुर कर्माचार्य को घरमा बसेर आफूले जनयुद्धको सम्पूर्ण तयारी गरेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहिवार पार्टीका संस्थापक नेता क. नरबहादुर कर्मचार्य को छैठौँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष...बाँकी
आज जेठ १३ गते मेरा सहधर्मी र सहकर्मी क. कृष्ण सेन 'इच्छुक' अर्थात् एक होनहार बहुआयामिक प्रतिभाका धनी एवम् एक क्रान्तिकारी व्यक्तित्वको क्रूरतापूर्वक हत्या गरिएको दिन । राप्तीदेखि बाग्मती क्षेत्रीय ब्युरोसम्म राजनीतिक, संगठनात्मक, साहित्यिक-सांस्कृतिक र पत्रकारिता आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिका लागि आफूलाई समर्पित गर्ने क्रममा...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ। फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र...बाँकी
देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी