Tag: #दर्शन

नेपाली समाजमा धार्मिक नियतिवाद

क. रामराज रेग्मी २०८१ असार २२ गते शनिवार

नेपाली समाजमा धार्मिक नियतिवाद

धार्मिक नियतिवादले जगत्‌का सम्पूर्ण घटनाहरूलाई र जीवजन्तुका गतिविधिहरू एवं विचारलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण अँगाल्दछ । इसाई, मुस्लिम, यहुदी, हिन्दु जस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा यस खालको अवधारणा पाइन्छ । धार्मिक नियतिवादले मानिसको आफ्नो स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्यदिशाको निर्धारण हुँदैन भन्ने विचार अघि...बाँकी

देवी पूजा र शाक्त दर्शन

क. रामराज रेग्मी २०८० कात्तिक १७ गते शुक्रवार

देवी पूजा र शाक्त दर्शन

१. देवी पूजा दुर्गा, भगवती, महाकाली, चण्डीमाई, शितला, मनकामना, गुह्येश्वरी आदि विभिन्न नामका देवीलाई नेपालमा परम्परादेखि सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता मानी पूजाआजा गर्ने चलन छ । आर्य मूलका जातिहरूमा मात्र होइन, जनजातिहरूमा पनि यो चलन छ । राईहरू सिकता, खौ बुढी, बाङ्गे बुढी र कुलुङ् बुढीलाई पूजा गर्दछन्,...बाँकी

दर्शन र समाजवादी अपरिहार्यता

क. भक्तबहादुर श्रेष्ठ 'शेर सिंह' २०८० भदौ ४ गते सोमवार

दर्शन र समाजवादी अपरिहार्यता

वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७७ फागुन १७ गते सोमवार

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

डा. गोकर्ण ज्ञवाली २०७७ असोज ९ गते शुक्रवार

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

मार्क्सले आफ्नो कार्यकालमा पेरिस कम्युनको सफलता र असफलता बाहेक अन्य समाजवादी आन्दोलन देख्न पाएनन् | मार्क्सको समाजवादको धारणालाई सर्ब प्रथम लेनिनले सन् १९१७ मा रसियामा कार्यान्वयन गरी विश्वको कुनै एक देशमा पनि समाजवादको स्थापना सम्भव छ भनी प्रमाणित गरिदिए | रसियन मोडेलको समाजवादभन्दा भिन्न प्रकृतिको आर्थिक, सामाजिक र...बाँकी

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

क. लोकनारायण सुवेदी २०७६ मंसिर २९ गते आइतवार

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण ।...बाँकी

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

क. रामराज रेग्मी २०७६ मंसिर ९ गते सोमवार

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले आफूभन्दा अगाडि युरोपमा विकसित भएका भौतिकवाद र द्वन्द्ववादलाई परिमार्जन गरेर नयाँ दर्शन मार्क्सवादलाई जन्म दिएकाले युरोपेली परिवेशमा शास्त्रीय दर्शनहरू कस्तो अवस्थामा देखा परे र ती कसरी अगाडि बढे भन्ने कुराको जानकारी आवश्यक छ । यही विषयवस्तुलाई यहाँ प्रक्षेपण गरिएको छ । १. भौतिकवाद...बाँकी

काठमाडौँमा ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ १ गते आइतवार

काठमाडौँमा ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ । राजधानी काठमाडौँमा आयोजित हुन लागेको दुई दिने 'मार्क्सवाद र एसियाली दर्शन' विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा नेपाल,...बाँकी

विश्वदृष्टिकोण र युवा समुदाय

क. मोहन वैद्य 'किरण' २०७६ असार २८ गते शनिवार

विश्वदृष्टिकोण र युवा समुदाय

विश्वदृष्टिकोण भनेको दर्शन हो । विश्वको अर्थ प्रकृति र मानव समाज हो । प्रकृति र मानव समाजलाई हेर्ने दृष्टिकोणलाई दर्शन भनिन्छ । हामी मार्क्सवादी हौं । मार्क्सवादले दर्शनलाई केवल किताबी ज्ञानका रुपमा होइन, सिद्धान्तलाई व्यवहारसित जोड्ने मिलाउने कुराको माग गर्दछ । व्यवहारबाट सुरु गरेर सिद्धान्तमा जाने र सिद्धान्तलाई...बाँकी

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

क. रामराज रेग्मी २०७५ पुस २९ गते आइतवार

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

मानवजातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो । आदिमकालदेखि नै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । वेदमा आदिम आर्यहरूले संसारिक घटनाक्रमहरूलाई लिएर...बाँकी