कुनै व्यक्ति, संस्था वा देशले आफ्नो क्षमताभन्दा धेरै ऋण लिने र उक्त ऋण तिर्न नसक्ने अवस्था नै 'ऋणको पासो' हो, जसमा फसेपछि यसबाट उम्किन राष्ट्रहरूलाई निकै मुस्किल पर्दछ l राज्यले लिएको ऋणलाई विकास वा आर्थिक वृद्धिका लागि खर्च गरेमा यसले फाइदा दिने र ऋणको दुरुपयोग गरेमा वा विकास-निर्माणमा...बाँकी
भारतको ७५औँ स्वतन्त्रता दिवस हो आज १५ अगस्टको दिन । यो स्वतन्त्रताको महायात्रामा भारतीय जनताले अत्यन्तै ठुलो संघर्ष गरेका हुन् र कुर्बानी दिएका हुन् । आज साढे सात दशक पुगेको १५ अगस्ट १९४७ मा प्राप्त स्वतन्त्रता दिवस यताको महत्त्वपूर्ण कालखण्डमा भारतले जे जति प्रगति गरेको र विश्वशक्तिमा दरिन...बाँकी
पूर्व प्रधानमन्त्रीज्यू, लाल सलाम ! हामी पूर्ण सचेत छौँ । अहिले तपाईंको प्रतिगमन बालकोटको बार्दलीमा थन्किन पुगेको छ । मुलुक बिस्तारै संविधानसम्मत र विधिविधानअनुसार अग्रगमनको मार्गमा हिँड्न थालेको छ । क्रान्ति र प्रतिक्रान्तिको बिचको संघर्ष सकिएको छैन । तपाईंले संस्थागत गर्न खोजेको जनताको रगत, पसिना र आँसुबाट प्राप्त...बाँकी
काठमाडौँ । विभिन्न राजनीतिक दलहरूसँग आबद्ध र मुलुकका सबैभन्दा ठुला तथा प्रभावशाली सात किसान संगठनहरूले ओली सरकारले गठन गरेको भूमि आयोगको विघटनलाई समर्थन् गर्दै नयाँ अधिकारसम्पन्न उच्चस्तरीय भूमिसुधार कार्यान्वयन आयोग गठन गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी),...बाँकी
काठमाडौँ । पुस्तकप्रेमीहरू र नेपाल-चीन सम्बन्धबारे जानकारी राख्न चाहने पाठकहरूका लागि नेपाल-चीन सम्बन्ध विषयमा लेखिएको एउटा महत्त्वपूर्ण पुस्तक बजारमा आएको छ - चिनियाँ पत्रकारको आखाँमा नेपाल अर्थात ‘मेण्ड अर इण्ड’ । २०२१ अप्रिल २३ मा विश्व पुस्तक दिवसको दिन पारेर बजारमा ल्याइएको पुस्तक 'मेण्ड अर इण्ड'का लेखक वरिष्ठ...बाँकी
काठमाडौँ । नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राजमोसहितको सत्तारुढ गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम अघिसारेको छ । गठबन्धनका शीर्ष नेताहरूको सहमतिपछि आइतबार सिंहदरबारमा आयोजित 'संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोह' मा गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', डा. बाबुराम भट्टराई तथा जसपाका...बाँकी
२०७८ असार २८ गते सम्मानित सर्वोच्च अदालतले ऐतिहासिक फैसलाद्वारा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको संसद विघटनलाई अस्विकृत गर्दै विपक्षी गठबन्धनबाट १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष नेपालको संविधानको धारा ७६को उपधारा ५ अनुसारको प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश...बाँकी
देश, जनता, पार्टी र आन्दोलनमा भर्खरै प्रतिगमनको तुवाँलो हटेको छ । अदालतको सही फैसलापछि प्रतिगामी प्रतिक्रान्तिकारी शक्तिले घुडाँ टेकेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको छ । देश अब संविधानतः विधि र पद्धतिअनुसार चलाउन अग्रगमनको दिशा सोझिएको छ । प्रतिगमन र प्रतिक्रान्तिले टाउको उठाउने खतरा भने अझै टरिसकेको...बाँकी
नेकपा (एमाले) दोस्रो पुस्ताका मुख्य नेतृत्व विघटित कार्यदलका सदस्य छन् र आफूलाई युवा नेतृत्व भन्दै एकताबद्ध हुने बहसमा छन् । केपी ओली र माधवकुमार नेपाललाई बिदाइ गरेरै भए पनि नयाँ नेतृत्वको एमाले निर्माण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । केपी ओली तत्काल दोस्रो पुस्ताले भने जसरी न त...बाँकी
ओलीजी मलाई त यो देशलाई संसारकै समृद्ध देश बनाउनु छ मलाई यो देश चाहिएको छ टिस्टा काँगडादेखि सतलजसम्मको उर्वरा फाँट र हराभरा जंगल अनि हिमाल चाहिएको छ तर ओली तिमीलाई त कुर्सी चाहिएको रहेछ अहिलेसम्म कुर्सीकै लागि मरिहत्ते गरिरह्यौ । मलाई त त्यो तुच्छ कुर्सी होइन देश बनाउनु...बाँकी