काठमाडौँ । नेपाली शिक्षकहरूको साझा तथा गौरवशाली संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरफ्तार गरिएका शिक्षक रामेन्द्र खड्काको अविलम्ब रिहाइको माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशन गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले श्री भैण्डाँडा...बाँकी
सन् २०१८ मे २५ को दिन जापानको एक दैनिक पत्रिका "निकी एसिया" को अङ्ग्रेजी संस्करणमा भारतीय लेखक विश्लेषक ब्रम्हा चेलानीको एउटा लेख प्रकाशित भयो । शीर्षक थियो - के नेपालमा प्रजातन्त्र र कम्युनिज्म एकसाथ रहन सक्छन् ? उक्त लेखमा चेलानीले चुनावबाट आएको एक मात्र कम्युनिस्ट सरकारले आफूलाई प्रजातान्त्रिक...बाँकी
जुद्ध शमशेर राणा प्रधानमन्त्री रहेको बेला १९८९ सालमा नेपालमा सिपाहीहरूको तलब मासिक १० रुपैयाँ थियो । एकदिन जुद्ध शमशेरले सिपाहीहरू टुँडिखेलमा जम्मा गरेर उनीहरूको मासिक तलब १० बाट १२ रुपैयाँ पुर्याएको घोषणा गर्दा सिपाहीहरूले टुँडिखेल नै उचाल्ने गरी जुद्ध शमशेरको जयजयकार गरेको काठमाडौँमा लामो समयसम्म चर्चा चलेको थियो...बाँकी
सन् १९७७ फेब्रुअरीमा विराटनगर सरस्वती टोलका केही साथीहरूले दार्जिलिङ जाने कार्यक्रम बनाए । म पाञ्चाली बस्ने भए पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका मेरा सहपाठी साथीहरू आयोजक भएकाले मलाई पनि टोलीमा समावेश गरियो । हामी भर्खरै सुरुभएको विराटनगर-काठमाडौँ दिवासेवा मोरङ पशुपति एक्सप्रेस बसमा दार्जिलिङ गयौँ । दार्जिलिङका साथै खर्सियाङ,...बाँकी
शब्दको सिपाही इच्छुक, शब्दकै सुन्दर तस्बिर विचारका चमक तिमी, जुनकिरी बाल्ने वीर क्रान्तिको प्रेमी इच्छुक, इच्छाशक्तिको ज्योति जनताको साहित्य इच्छुक, जुग फेर्ने हौ मोती । मुक्तिको कठोर यात्रा, तिमीले हिँडेको बाटो, चिहान बनाउने शोषण ढाल्न, खोज्दै रगतको टाटो अन्धकारको जुग ढाल्न,आउँदैछौँ इच्छुक हामी चेतनाका हुङ्कार लालीको, उठाएर झण्डा...बाँकी
कृष्णसेन 'इच्छुक' को हत्याको खबर यो धर्तीभरि सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरा मानसपटलमा 'इच्छुक' को चेप्टो अनुहार झलझली घुमे गहुँगोरो हँसिलो मुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ काँधमा झोला भिरेको देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठुला कानहरू सलक्क परेको देखेँ पातलो...बाँकी
अहिलेको आवश्यकता अहिले देशमा कोभिड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भइरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । संसदवादी राजनीतिक दलका नेताहरू भने जनताको स्वास्थ्यको बेवास्ता गरेर पद र कुर्सीका पछाडि स्वाँस्वाँ गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होइन, केपी भाइरसले पनि...बाँकी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी