नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ! "एकातिर नागरिक अधिकार लिई छोड्छौँ” भन्ने नारा बुलन्द गर्ने सयौँ भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो। यो...बाँकी
२०४९ को स्थानीय निर्वाचनमा मेरो गाविसमा संयुक्त जनमोर्चा नेपाल निर्विरोध भयो । रोल्पामा संयुक्त जनमोर्चा नेपालको राम्रो प्रभाव थियो । रोल्पा जिल्लामा झक्कुप्रसाद सभापति उठेका थिए । त्यसको प्रचारप्रसारमा गएको थिएँ । प्रहरीहरू मलाई भन्थे, 'पश्चिम क्षेत्रको ठुलो दादा यही हो, यसलाई चाहिँ ठिक गर्नुपर्छ । बलियो पनि...बाँकी
बिहिवारदेखि अमेरिकाविरुद्ध चीनले चालेका प्रतिकारात्मक कदमहरू लागु भएका छन्। चीनको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र अन्य निकायहरूले फेरि एकपटक शृङ्खलाबद्ध वक्तव्यहरू जारी गर्दै आफ्नो दृढ अडान दोहोर्याएका छन् - चीनले यी भन्सार शुल्क र व्यापार युद्ध लड्न चाहँदैन, तर तीदेखि डराएको पनि छैन । अमेरिकी सरकारको दैनिकजसो बदलिने...बाँकी
आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी...बाँकी
यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा - कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरुभूमिको दुष्कर यात्राजस्तो जीवन, अझ त्योभन्दा कठिन। मरुभूमिमा त कमभन्दा कम कतै 'ओएसिस' हुन्छ भन्ने आशा हुन्छ, यहाँ त्यो पनि छैन। नैकापे सर्किनीको निम्ति जीवन खालि बाँच्दै जानु,...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले शिक्षकहरूले आफ्ना हक, हित र अधिकारको पक्षमा नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा संचालन गरिरहेको आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन् । चार जनसंगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा सार्वजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का प्रभावकारी...बाँकी
काठमाडौँ । कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले २०८१ चैत्र १५ गते घटाएका उदण्ड, विध्वंशात्मक तथा आततायी घटनाहरूको तीव्र निन्दा तथा भर्त्सना गर्दै सो दिनका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न माग गरिएको छ । नेपालका ६ वटा कम्युनिस्ट...बाँकी
आज चैत्र २१, आजभन्दा ठिक २० बर्ष पहिले मैले एक आत्मीय राजनीतिक अभिभावक र प्रिय कमरेडहरूलाई गुमाएको दिन हो । ‘जनप्रतिरोध अभियान’ जिल्ला पार्टीको राजनीतिक तथा संगठन विस्तारको अभियान थियो। भेरीवारिका सुर्खेतका धारापानी, मालारानी, मैनतडा, साहारे, छिन्चु आदि भूभाग पार्टीको तत्कालीन राजनीतिक संरचना अनुसार सल्यान जिल्लाअन्तर्गत राखिएका थिए...बाँकी
काठमाडौँ । यही २०८१ चैत्र १५ गते तीनकुने सहित विभिन्न स्थानमा रक्तपातपूर्ण र विवेकहीन घटना घटाउने राजावादीहरू र तिनका मतियारहरूलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेकपा (माओवादी...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा, नेपालद्वारा २०८१ चैत्र १५ गते काठमाडौँमा आयोजना गरिएको विशाल जनप्रदर्शन र खबरदारी सभाप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका किसान, मजदुर, दलित र सुकुम्बासीहरूसहित आम जनसमुदायलाई सहभागिताका लागि अपिल गरेका छन् । नेकपा (माओवादी...बाँकी