पेम्पा तामाङ सरको 'मार्क्सवाद र उत्तराधुनिकतावाद' पढेपछि अनुभूतिमा उब्जेका मन्तव्य एवं केही विचारलाई यहाँ प्रस्तुत गर्न चाहन्छु । पहिलो, उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ, उन्मुक्त बजारको विचार दिन्छ । स्पष्ट बुझाइ सहितको प्रष्ट भनाइ । दोस्रो, उत्तरआधुनिकतावाद राजनैतिक व्यावस्था होइन, यो एक विचार मात्र हो । ठिक हो ।...बाँकी
मार्क्सवादीहरूले उत्तराधुनिकतावाद को तीव्र आलोचना गर्दछ। नेपाली लेखनमा यसको दृष्टान्त डा. ऋषिराज बराल हुनुहुन्छ । अङ्ग्रेजी साहित्य र विश्वस्तरमा विश्वविख्यात मार्क्सवादी आलोचक टेरी इगल्टनको नाम लिन सकिन्छ । उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ । उन्मुक्त बजारको विचार दिन्छ । त्यसैले विरोध गर्दछ मार्क्सवादीहरूले । तर के यही आधारमा मात्र...बाँकी
नेपाल सरकारका पूर्वसचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम उपाध्याय गएराति नै गिरफ्तार भएको खबर आज लोकतन्त्र दिवसको एकाबिहानैको हट केक अर्थात ताजा खबरको रुपमा आयो । विडम्वना यो हट केकलाई खान/पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो । लोकतन्त्र भनेको त लेख्न,...बाँकी
“तपाईं पो कुन ड्याङ्गको मुला हो र ? आफ्नै बारीमा फलेको होइन क्यारे ? मधेशको होइन, धादिङ्ग वा अन्य कुनै पहाडी जिल्लाको पनि होइने, सिजनमा घरको छतमा फलाएको मुलाले तरकारीको गर्जो दुई दिन टार्न सकिएला । त्यसपछि त किनेर खाने त होला नि ?” सहर बजारमा हुने जमघट...बाँकी
१. कोरोना महामारी - विषय उठान चीनको उहानबाट उठान भएको कोरोना भाइरस (COVID-19) ले विश्वव्यापी महामारीको रुप धारण गर्ला भन्ने धेरैको कल्पना बाहिरको कुरो थियो । चीनभित्र यसले विध्वंश मचाउँदा विश्वका धेरै देशका राजनेता, बुद्धिजीवी, चीन विरोधीहरु चीनका मानिसलाई आरोप लगाइरहेका थिए कि तिनीहरु मुसा, चमेरो, बाँदर, सर्प...बाँकी
भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन तत्कालीन सोभियत संघमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको मार्क्सवादी दर्शनको पहिलो व्यवहारिक प्रयोग गर्दै समाजवादी क्रान्ति गर्ने महान् क्रान्तिकारी, राजनीतिज्ञ तथा राजनीतिक सिद्धान्तकार हुन् । मार्क्सवादी दर्शन विश्वका सर्वाहारा मजदुर किसान तथा गरिवहरुको मुक्ति र संघर्षको कार्यक्रम हो र यसबाट मात्रै हामी वैज्ञानिक समाजवाद...बाँकी
आज असिना-पानी, आँधी-हुरी बतासले सातो लग्यो । सडकमा नदीको उर्लँदो भेलको ताण्डव नृत्य देखियो । तर, यहाँको धरातल यस्तो छ, जति वर्षा भए पनि ओभानै हुन्छ । यसकारण यो भेललाई देखेर एकजना मित्र एकनारायण भण्डारीले यसको नाम नै 'कोरोना नदी' राखिदिनुभयो । यो नाम सार्थक रहोस् ।कोरोना पनि...बाँकी
कोरोनाको वास्तविकता र सकसको संकेत कोरोना विषाणुले मानव अस्तित्वमाथि धावा बोलिरहेछ । विश्व मानव चित्रमा संवेदनाहीन पुँजीवादी संस्कृति र मानसिकताको लेपनले बिनामुलाहिजा भनिरहेछ, मानवद्वारा सिर्जित कोरोनाको भयावहले आक्रन्त पारेपछि यसको निर्मूल स्वयं मानवद्वारा मात्र संभव छ । मानवजातिले विज्ञान र प्रकृति विरुद्ध गरिएको ध्वंसको सामना, वैज्ञानिक विधिबाट खोज...बाँकी
“नरिसाउनुस है ? म एउटा कुरा भन्छु” प्राध्यापक ईल्या रेत्को डराई डराई उक्त शब्द मुखबाट निकाले । त्यो शब्द निस्कने बित्तिकै सबैले टाउको हल्याएर हुन्छ भन्ने संकेत गर्यौँ । पूर्व सोभियत संघको राजधानी मस्कोस्थित अन्तर्राष्ट्रिय लेनिन अध्ययन संस्थान को एउटा कक्षमा प्राध्यापक रेत्कोले भने “निम्न बुर्जुवाहरु दिनभरी क्रान्तिका...बाँकी
कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने भरपर्दो अनि अचुक उपाय हो, ‘बन्दाबन्दी’ अर्थात लकडाउन । विश्वमै महामारीको रुप लिन थालेपछि नेपालमा पनि ११ चैतबाट लकडाउन शुरु भएको छ । यो नेपाल सरकारको कोरोना विरुद्धको एक्सन हो । सरकारले जस्तै नागरिकले पनि साथसाथमा कोरोना विरुद्ध एक्सन लिन सक्नुपर्छ । तर,...बाँकी