मानिसको जीवन संघर्षै संघर्षको जीवन हो । मानिस कहिले प्राकृतिक प्रकोप र महामारी रोगका विरुद्ध संघर्ष गरिरहेको हुन्छ भने कहिले राष्ट्रियता र राजनैतिक अधिकारको निम्ति संघर्ष गरिरहेको हुन्छ । यतिबेला विश्व मानव समुदाय कोरोना भाइरस विरुद्ध जीवन-मरणको संघर्षमा छ । विश्वभरका सबै देशका सरकारहरू आफ्ना जनतालाई बचाउन सबै...बाँकी
मानवजातिकै एउटा शत्रुको रुपमा खडा भएको कोरोना भाइरससँग सारा विश्व नै एकजुट भएर लडिरहेको छ । यतिबेला नेपालमा संघीयताको उत्तम परिचय दिने एउटा अवसर हाम्रो सामु छ । यस महाविपद्को घडीमा जनताको स्वास्थ्य रक्षा गर्न कसरी तीन तहको सरकारले प्रभावकारी भूमिका खेल्नसक्छ ? त्यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो...बाँकी
प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छ्न् भन्ने कुरा पछिल्लो पटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षिया क्रान्तिकारी गायिका हेलेन बोलेकलाई निल्यो । २८८ दिनसम्म भोक हड्तालमा रहेकी बोलेकलाई मर्नदिनुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो । टर्की सरकारले कसैको कुरा सुनेन...बाँकी
विद्वानहरु भन्छन् - आफ्ना कमजोरी र गल्ति लुकाउन मान्छेले अरुलाई आरोप लगाउँछन् । कोरोना भाइरसले कराप्दै गर्दा मित्रराष्ट्र चीन र त्यहाँको सरकारलाई लकडाउन गर्यो भनेर खिल्ली उडाउँदै गरेका युरोपेलीहरुले अहिले आफ्नो गल्ति र कमजोरी स्वीकार्दै छन् । आफ्नै नेटो (उत्तर अमेरिकी सन्धि संगठन) गुटमा समेत एक्लो परेका संयुक्त...बाँकी
प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी
कोरोना प्रभाव र चरित्रः संसारमा हरेक कालखण्डमा दशकौँमा विभिन्न माहामारी देखापर्ने गरेका छन् । हामी बाँचेको कालखण्डमा धर्तीको जुन भूगोलमा आवागमन सहज भएकोले पनि रोग महामारी प्रवाह सहज हुने गर्दछ । मानवजातिलाई आतंकित तुल्याउने गरी चीनको उहानबाट कोरना सुरु भएर २०० देशमा महामारी फैलिएको छ । दोश्रो विश्वयुद्धपछि...बाँकी
कोरोना भाइरसले विश्वमै उधुम मच्चाइरेको छ । यसको गम्भीर असर नेपालमा पनि परिरहेकोबेला नेपाल सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउनको समय थपेको छ । उक्त निर्णय नेपाल र नेपालीको हितमा छ, र स्वागतयोग्य छ । लकडाउन थपिरहँदा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा विगतका प्रगति र अबका संभावना र...बाँकी
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो चित्रमा एकजना इटालियन महिला रुँदै मानव समुदायलाई अपिल गरिरहेकी छिन्, "Stay Home, Stay Home, Please Stay Home" । एकदिनमा आठ-आठ सय इटालियन नागरिकहरूको मृत्यु देखेकी ती महिला भन्छिन्, "महामारीले राष्ट्रियता, जाति, रंग, भाषा.... केही देख्दैन ।" बडो हृदयविदारक छ भिडियोको दृश्य ।...बाँकी
तत्कालीन परिस्थितिअनुसार सबैको भलाइका लागि चुनौती लिनसक्ने व्यक्तिलाई नेता भनिन्छ । कुखुराको पोथीको नेतृत्व शैली मनन गरी हेरौँ त । आफ्ना चल्ला चराउन लैजाँदा जमिनमुनि भएको खानेकुरा खोस्रेर चल्लाहरुलाई खान दिन्छ । आफू टाढा बसेर हेर्छ, सबैले खान सके कि सकेनन् भनेर । बाहिरी दुश्मन चील, बाज, स्याल,...बाँकी
यतिबेला पृथ्वीमा मानव समुदाय र कोरोना भाइरस बिच संघर्ष चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्वमा हजारौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस संक्रमित छन् । अझै योभन्दा बढी पीडादायक दिनहरु आउन सक्ने खतरा सहज अनुमान गर्न सकिन्छ । विश्व मानव समुदाय नै आतंकित छ, जनजीवन अस्तव्यस्त छ,...बाँकी