काठमाडौँ । नेपाली जनताको बालिदानीपूर्ण संघर्षको उच्चतम र उत्कृष्ट इतिहास बोकेको महान जनयुद्ध र त्यसका उपलब्धिहरूबारे २४ औँ जनयुद्ध दिवसको अवसर पारेर हामीले जनयुद्धमा प्रत्यक्ष सहभागी युवा नेताहरूसँग 'जनयुद्धलाई कसरी सम्झिनु हुन्छ' भनेर सोधेका थियौँ । उहाँहरूको विचार उहाँहरूकै शब्दमा प्रस्तुत गरिएको छ । ...बाँकी
नेपालमा माओवादी पार्टीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुरा भएर आज २४ वर्षमा प्रवेश गरेको छ । जनयुद्ध सुरु गर्ने बेलामा यसले लिएका नीति, बाँडेका सपना र यसका तत्कालिन दस्तावेजहरुसँग अहिले माओवादी पार्टी सरकारमा सहभागी भइरहँदा, सरकारको नेतृत्व गरिरहँदा गरेका काम कारबाही र पार्टीको कार्यक्रमसँग तुलना हुने गरेको...बाँकी
आज २४ औं जनयुद्ध दिवस । जनयुद्ध नामै काफी छ । जहाँ जनयुद्ध शब्दले प्रतिकृयावादी शासकहरु र समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक अलगावमा पारिएकाहरु, राज्यको मूलधारमा आउन नसकेकाहरु, समान कामको समान ज्याला पाउन...बाँकी
आजकै दिन २०५२ फागुन १ गते तत्कालिन ने क पा(माओवादी)को नेतृत्वमा विश्व साम्राज्यवादले काखि च्यापेको नेपालको सामन्ती सत्तामाथि धावा बोलिएको थियो । देशको अन्य भूभाहगहरुमा आआफ्नो ठाउँको विशेषता अनुरुप सांकेतिक विद्रोह र रोल्पाको होलेरी, रुकुमको राडी ज्युला र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी तथा गोर्खाको कृषि विकास कार्यालयमा...बाँकी
भनेजुएला र ऐक्बद्धता भेनेजुएलाका जनतासँग नेपाली जनताको ऐक्यबद्धतालाई कसरी बिमुख गराउन सकिन्छ भनेर एउटा शक्ति लागिरखेको छ र त्यसले प्रत्यक्ष र परोक्ष दुवै रुपमा काम गरिराखेको छ । विभिन्न तहमा मनपरीतन्त्र हावी भइराखेको परिवेश हामी कहाँ छ । यसलाई हामीले मध्यनजर गर्दै कसैले 'बेला न कुबेला भेनेजुएला' भनिराखेका...बाँकी
संघीय लोकतान्त्रिक गणतन्त्र, यसलाई हामीले समावेशी भनेर पनि परिभाषित गर्ने गरिएको छ । यति समावेशी प्रकृतिको लोकतान्त्रिक प्रणाली कमै देख्न पाइन्छ दुनियाँमा । हाम्रो त्यस्तो समावेशी प्रकारको गणतन्त्रलाई हामीले संस्थागत गर्दैछौँ । अर्को कुरा, हामीले लोकतन्त्रको प्रतिफललाई गाँउ–गाँउ, नगर–नगर स्तरको तहसम्म पुर्याउने र त्यो संरचना मार्फत जनताको गाँउ...बाँकी
मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी
चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र संघर्षका नायक तथा क्युवाली क्रान्तिका सहयोद्धा थिए । उनको नाम र अनूकरणले विश्वका क्रान्तिकारी युवामा मात्र होइन गैर वामपन्थीहरुमा समेत प्रभाव पारेको छ । उनको तस्वीर र उनका तस्वीरसहितका टिसर्ट र रुमालहरु अझै पनि विश्वमा सबैभन्दा बढी...बाँकी
यतिखेर भेनेजुएलामा राष्ट्रिय सङ्कट उत्पन्न भएको छ जसको प्रमुख कारण साम्राज्यवादी हस्तक्षेप हो । भेनेजुएलाको सङ्कट हालसालै सृजना भएको सङ्कट भने होइन । यसका पछाडि लामो इतिहास जोडिएको छ । यसको सम्बन्ध साम्राज्यवादी प्रभुत्त्व र स्वतन्त्रताको लँडाईसँग गाँसिएको छ । यसको सम्बन्ध पूँजीवादी बाटो र समाजवादी बाटोबीचको सङ्घर्षसँग...बाँकी
यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो । ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं...बाँकी