विचार २

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

क. नरेन्द्रजंग पिटर २०७५ माघ २२ गते मंगलवार

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो । ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं...बाँकी

भेनेजुएलाको लँडाई पुँजीवाद र समाजवाद बिचको लँडाई हो

क. आनन्दस्वरूप वर्मा २०७५ माघ १९ गते शनिवार

भेनेजुएलाको लँडाई पुँजीवाद र समाजवाद बिचको लँडाई हो

भेनेजुएलाको संकट गहिरिँदै गइरहेको छ । राष्ट्रपति निकोलस मादुरो (युनाइटेड सोशलिस्ट पार्टी) को सत्ता परिवर्तनको सम्पूर्ण पटकथा अमेरिकाको वासिंटनमा लेखिइसकेको छ र त्यो पटकथा अनुसार, फरक–फरक पात्र आ–आफ्नो अभिनयमा निभाइरहेका छन् । गत २१ जनवरीमा विपक्षी गठबन्धन ‘युनिटी कोलिशन’का नेता खुआन गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे र...बाँकी

भेनेजुएलालाई किन समर्थन गर्ने ?

क. नारायणकाजी श्रेष्ठ 'प्रकाश' २०७५ माघ १८ गते शुक्रवार

भेनेजुएलालाई किन समर्थन गर्ने ?

साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी

नेकपा (मसाल)को समर्थन भनेजुएलाका राष्ट्रपति मादुरोलाई (वक्तव्य सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १२ गते शनिवार

नेकपा (मसाल)को समर्थन भनेजुएलाका राष्ट्रपति मादुरोलाई (वक्तव्य सहित)

काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ । माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको...बाँकी

पुँजीवादी व्यवस्थाः आधार र उपरिसंरचना

क. कार्ल मार्क्स २०७५ माघ १० गते बिहीवार

पुँजीवादी व्यवस्थाः आधार र उपरिसंरचना

मानिसहरु आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरुमा बाँधिन्छन्, जुन अपरिहार्य हुन्छन् र उनीहरुको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादन सम्बन्धहरु भौतिक शक्तिहरुको विकासका एक निश्चित चरणको अनुरुप हुन्छन् । यी उत्पादन सम्बन्धहरुको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक आधार हो, जसमा न्यायिक एवम् राजनीतिक उपरिसंरचना खडा...बाँकी

नेकपा (विप्लव समूह) का सबल तथा दुर्बल पक्षहरु

क. मोहन वैद्य 'किरण' २०७५ माघ ८ गते मंगलवार

नेकपा (विप्लव समूह) का सबल तथा दुर्बल पक्षहरु

१. विषय प्रवेश २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको...बाँकी

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

क. रामप्रसाद सापकोटा 'दीपशिखा' २०७५ माघ ६ गते आइतवार

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी र माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ । यो...बाँकी

मैले लडेको जनयुद्धप्रति म सँधै गर्व गर्छु

क. रामप्रसाद सापकोटा 'दीपशिखा' २०७५ माघ १ गते मंगलवार

मैले लडेको जनयुद्धप्रति म सँधै गर्व गर्छु

आजभन्दा ठिक २१ बर्ष पहिला, आजकै दिन अर्थात ०५४ साल माघ १ गते म पूर्णकालीन भएर जनयुद्धमा होमिएको दिन । म अघिल्लो साल एउटा राष्ट्रिय दैनिकमा दिउसो पियनको जागिर खान्थेँ र राति नन्दीरात्रि स्कुल नक्सालमा पढ्थेँ । त्यो साल पत्रिका बन्द भयो र ठमेलमा पिजेरा रेष्टुरेण्टमा काम गर्थेँ,...बाँकी

शक्तिशाली कम्युनिस्ट निर्माण गर्ने अवसर गुम्न नदिऔँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

शक्तिशाली कम्युनिस्ट निर्माण गर्ने अवसर गुम्न नदिऔँ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमानका अवसर र चुनौतिले हामीलाई एकीकृत र मजबुत हुन एक सुनौलो अवसर जुटाइदिएको बताउनु भयो । एक कार्यक्रममा बोल्दै उहाँले नेकपा एक शक्तिशाली तथा सफल कम्युनिस्ट हुने पनि औंल्याउनु भयो । उहाँले देशमा राजनीतिक सहमतिका आधारमा शान्ति प्रक्रियाले अन्तिम चरण तथा...बाँकी

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

काठमाडौं,१ माघ,प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताउनुभएको छ । मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक...बाँकी