प्रिय सुप्रिमो, किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाईका हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले...बाँकी
१. भूमिका असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान निर्माण भए पश्चात् नेपाली महिलाहरूका लागि खुशीका समाचारहरू आई नै रहे । अहिले यो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी हुनु हुन्छ । यसअघि सभामुख र प्रधान न्यायाधीशमा महिलाहरू पुग्न सफल हुनु भएको छ । संसदीय समितिका सभापतिहरूमा महिलाहरू...बाँकी
एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन् । केही दिनअघि उनले मलाई सोधे- भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं। पार्टीमा त त्यो वर्ग नै छैन। कहाँ गयो त्यो वर्ग? मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ। ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा...बाँकी
रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्ति र त्यसका नायक भ्लादिमिर इल्यिच लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा राज्यमा भने डोजर लगाएर उनको शालिक ढालिएको छ । विगत २५ वर्षदेखि भारतीय कम्युनिस्ट पार्टी (सिपिआई एम) को...बाँकी
असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान घोषणा भयो । यो हाम्रा लागि एउटा ऐतिहासिक उपलब्धि हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक...बाँकी
साँच्चै दुखेको मनको पीडा कम गर्ने औषधि बन्थ्यो भने त्यो औषधिको व्यापार कति फस्टाउँथ्यो होला । सोच्छु, ‘जीवन भनेकै उतारचढाव र जोखिम नै जोखिमको अर्को नाम रहेछ । प्रकाश तिमीले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद...बाँकी
(क) बाल्य कालः साकार दाहाल (क. प्रकाश दाहाल) को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु...बाँकी
इतिहासको सबै कालमा सानो अल्पसङ्ख्याको प्रतिनिधित्व गर्ने शासकवर्ग आफ्नो सत्ता, मुनाफा र विशेषाधिकारहरुको रक्षा गर्नका लागि दमनकारी राज्य यन्त्र र सामाजिक संरचनाहरूमाथि निर्भर रहन्छ । विगतमा विशेषतः तेस्रो विश्वमा साम्राज्यवादी शासकवर्गले शोषित जनतालाई दिग्भ्रमित गर्ने र तिनका असन्तोषहरूलाई धार्मिक तथा साम्प्रदायिक प्रतिद्वन्द्विता एवम् द्वन्द्वतर्फ मोड्नका लागि विदेशी तथा...बाँकी
मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । [caption id="attachment_58997"...बाँकी
युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी