Flash News

राष्ट्रपति भण्डारीलाई चीन सरकारकाे राजकीय सम्मान

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १६ गते सोमवार

राष्ट्रपति भण्डारीलाई चीन सरकारकाे राजकीय सम्मान

बेइजिङ, राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको थियो। सो अवसरमा चिनियाँ नेताहरू तिङ सुएस्याङ, याङ च्ये छ, वु वैह्वा, वाङ यी, स्या पाओलोङ, ह लिफङ लगायत सहभागि थिए। द्विपक्षीय...बाँकी

राष्ट्रवादबारे कन्हैया कुमारको यो महत्त्वपूर्ण मन्तव्य

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख १६ गते सोमवार

राष्ट्रवादबारे कन्हैया कुमारको यो महत्त्वपूर्ण मन्तव्य

राष्ट्रवाद के हो ? राष्ट्रवादको बहसमा भाग लिन चाहनेहरू आम राष्ट्रवादीहरूले सुन्नैपर्ने कन्हैया कुमारको भाषण ।बाँकी

सशक्त वृहत् संयुक्त मोर्चा : हाम्रो टड्कारो आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ वैशाख १६ गते सोमवार

सशक्त वृहत् संयुक्त मोर्चा : हाम्रो टड्कारो आवश्यकता

नेपाल एउटा अर्धसामन्ती/दलाल पुँजीवादी र अर्ध/नवऔपनिवेशिक मुलुक हो । यहाँ विगत आठ दसक यतादेखि राष्ट्रियता, जनतन्त्र/लोकतन्त्र र जनजीविकाका समस्याहरु समाधानार्थ ठूल्ठूला सशस्त्र र शान्तिपूर्ण राजनीतिक आन्दोलनहरु भैरहेका छन् । यिनमा दसौं हजार वीर-वीराङ्गनाहरुले जीवनको आहुति समेत दिएका छन् । तथापि राष्ट्रियताका समस्याहरु जस्तो कि विभिन्न जाति-जातिहरुका बीचको भेदभाव,...बाँकी

आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १५ गते आइतवार

आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह

काठमाडौं, आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरिएको छ। भारतीय मौसम विभागले बंगलाको खाडिबाट आउने फेनी तूफानलाई लिएर यस्तो चेतावनी दिएको हो । यो तूफानले आउने १२ घण्टामा गम्भिर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै खतरनाक रुप लिन सक्ने बताइएको...बाँकी

अध्यक्ष प्रचण्डलाई पत्रकार महासङ्घकाे ध्यानाकर्षण

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १५ गते आइतवार

अध्यक्ष प्रचण्डलाई पत्रकार महासङ्घकाे ध्यानाकर्षण

काठमाडौं, नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी...बाँकी

मौन अवधि सुरु हुनुअघिको अन्तिम भाषण जसले कन्हैयालाई विजयको नजिक पुर्‍यायो

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख १५ गते आइतवार

मौन अवधि सुरु हुनुअघिको अन्तिम भाषण जसले कन्हैयालाई विजयको नजिक पुर्‍यायो

भारतको बिहार राज्यको बेगुसराय जिल्लाबाट लोकसभा निर्वाचनका मोदी सरकारका मन्त्री गिरिराज सिंहको विरूद्ध उमेद्वारी दिएका कन्हैका कुमारले विशाल र्‍याली सहितको आमसभामार्फत बेगुसारायका जनातालाई आज सम्बोधन गरेका छन् । उनको मन्तव्यले आम जनताको मनोविज्ञानलाई माथि उठाएको र उनलाई विजयको नजिक पुर्‍याएको विश्लेषण गरिएको छ । भाजपा र उसका सहयोगीहरुले अरबौँ...बाँकी

सभामुख महरा विरूद्ध फैलाइएका भ्रामक खबरहरूको खण्डन

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १४ गते शनिवार

सभामुख महरा विरूद्ध फैलाइएका भ्रामक खबरहरूको खण्डन

काठमाडौँ । स‌ंघीय संसदका सभामुख कृष्णबहादुर महरालाई क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको भन्दै षड्यन्त्रमूलक ढंगले गरिएका भ्रामक प्रचार तथा कपोलकल्पित समाचारहरूको खण्डन गरिएको छ । हिजो सभामुख महराको सचिवालयले  एक विज्ञप्ति प्रकाशित गरी झूठा समाचारहरूको खण्डन गरेको हो । सभामुख महराका प्रेस सल्लाहकार...बाँकी

कार्ल मार्क्सकाे २०१ औँ जन्म जयन्ती भव्य रूपमा मनाइने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १४ गते शनिवार

कार्ल मार्क्सकाे २०१ औँ जन्म जयन्ती भव्य रूपमा मनाइने

काठमाडौँ । कार्ल मार्क्स द्विशताब्दी मूल समारोह समितिको आयोजनामा यही वैशाख २२ गते कार्ल मार्क्सकाे २०१ औँ जन्म जयन्ती भव्य रूपमा मनाइने भएको छ । राजधानीकाे कमलादी स्थित प्रज्ञा भवनमा दिनको ठिक २ बजे उक्त समारोहको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि डा. विजय पौडेलको अध्यक्षतामा...बाँकी

नेपालको सामाजिक-आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्त्वपूर्ण – राष्ट्रपति भण्डारी (सम्वोधनको पूर्णपाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १३ गते शुक्रवार

नेपालको सामाजिक-आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्त्वपूर्ण – राष्ट्रपति भण्डारी (सम्वोधनको पूर्णपाठ सहित)

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्त्वपूर्ण रहेको बताउनुभएकाे छ । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गर्नुभयाे। चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गर्दै राष्ट्रपति...बाँकी

गोरखा दरबार पुनःनिर्माण छिटो सक्न सभामुखको आग्रह

राजेन्द्र न्यौपाने २०७६ वैशाख १३ गते शुक्रवार

गोरखा दरबार पुनःनिर्माण छिटो सक्न सभामुखको आग्रह

गोरखा, सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएकाे छ । भूकम्पपछि गोरखा दरबारको पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार बिहान गाेरखा पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभएकाे हाे । 'दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो ।' -...बाँकी