Flash News

मौलिक संस्कृति झल्किने बागलुङको नौमति बाजा

लेफ्ट रिभ्यु अनलाइन २०७५ चैत ३० गते शनिवार

मौलिक संस्कृति झल्किने बागलुङको नौमति बाजा

मौलिक संस्कृति झल्किने बागलुङको नौमति बाजाबाँकी

नयाँ वर्ष समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३० गते शनिवार

नयाँ वर्ष समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ वर्ष २०७६को उपलक्ष्यमा  समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष समाजवादी क्रान्ति काे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् भन्ने कामना गर्नु भएको छ। आज एक फेसबुक पोस्ट गर्दै उहाँले "नव वर्ष २०७६ सालको सुखद...बाँकी

नापी र मालपोतमा भईरहेको बदमासी तत्काल रोक्नोस – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

नापी र मालपोतमा भईरहेको बदमासी तत्काल रोक्नोस – मन्त्री अर्याल

भक्तपुर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताउनुभएको छ । नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवं शारीरिक रुपले अशक्त सेवाग्राहीबा लागि निर्मित विश्राम कक्ष तथा बालबालिका स्तनपान कक्षको शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । नापी...बाँकी

जाने हाेइन त रोल्पाको जलजला ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

जाने हाेइन त रोल्पाको जलजला ।

काठमाडौं,  जलजला पहाडको नाम कतिले सुन्नुुभएको छ ? पक्कै धेरैले सुनेको हुनुपर्छ । जलजला पहाड रोल्पाको थवाङमा पर्दछ । तत्कालिन माओवादीले १० बर्षसम्म जनयुद्द सञ्चालन गर्दा जलजला एउटा सुरक्षित स्थल मानिन्थ्यो । रोल्पा र जलजला एकअर्काका परिपुरक नाम हुन् । जलजला र रोल्पा जनयुद्दमा सहभागी धेरै माओवादी नेता...बाँकी

स्ववियु निर्वाचन जेठ दोस्रो साता गर्न टियुकाे प्रस्ताव

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

स्ववियु निर्वाचन जेठ दोस्रो साता गर्न टियुकाे प्रस्ताव

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्न प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचन हुन नसकेपछि त्रिभुवन विश्वविद्यालयले नयाँ मिति प्रस्ताव गरेकाे हो । बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष...बाँकी

विप्लव नेतृत्वकाे नेकपाका मकवानपुर इञ्चार्ज पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

विप्लव नेतृत्वकाे नेकपाका मकवानपुर इञ्चार्ज पक्राउ

हेटौंडा, नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले...बाँकी

समृद्ध नेपालकालागि ऊर्जामा आत्मनिर्भर बन्नुपर्ने मन्त्री पुनकाे भनाइ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

समृद्ध नेपालकालागि ऊर्जामा आत्मनिर्भर बन्नुपर्ने मन्त्री पुनकाे भनाइ

काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नको लागि सबैभन्दा पहिला ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताउनुभएकाे छ। जर्मनीमा शुरु भएको जर्मन इनर्जि एण्ड ट्रान्जिसन एक्जिभिसनको उद्घाटन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएकाे हाे । प्रदर्शनीले ऊर्जा, आपूर्ति र वर्तमान समयको सन्दर्भमा...बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले लगायाे पब्जीमा प्रतिबन्ध

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

नेपाल दूरसञ्चार प्राधिकरणले लगायाे पब्जीमा प्रतिबन्ध

काठमाडौं, किशाेर र युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्त्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा...बाँकी

समृद्धिका लागि सहकार्य गराै‌ं – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

समृद्धिका लागि सहकार्य गराै‌ं – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा  भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्‍यक्‍त गर्नुभएकाे छ। बिहीबार चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै अध्यक्ष  प्रचण्डले यस्ताे धारणा राख्नुभएकाे...बाँकी