चितवन, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभएको छ। आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवन शिलान्यास गर्दै उहाँले भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,...बाँकी
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसँग सरकारले गरेको सहमतिबारे आज संसदमा जवाफ दिनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण नगरेको बताउनुभयो । गृहमन्त्री बादलले भन्नुभयो - 'सीके राउत समुहसँग सरकारले फागुन २४ गते राजनीतिक सहमति गरेको छ ।...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताउनुभएको छ । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सरकारको सफलता भएको उहाँले बताउनुभयो। राष्ट्रिय किसान आयोगले आइतबार काठमाडौंमा गरेको खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह...बाँकी
ललितपुर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता नामक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा...बाँकी
रौतहट, पूर्वप्रधानमन्त्री एवं (नेकपा )का अध्यक्ष प्रचण्डले प्रदेश नं. २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा शनिवार रौतहटको गरूडामा आयोजित प्रदेश नं. २ स्तरीय आमसभामा वोल्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार नभएको बताउनुभएको हो ।...बाँकी
काभ्रे, भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले खुला प्रतिस्पर्धामा महिलाहरूले आफ्नो सामर्थ्य र क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । शनिबार धुलिखेलमा परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले राज्यले विभिन्न निकायमा आरक्षणको व्यवस्था गरेपनि त्यो व्यवस्था लामो समयसम्म नरहने...बाँकी
काठमाडौं, राष्ट्रिय किसान आयोगको आयोजनामा फाल्गुण २६ देखि २८ गतेसम्म खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुता सम्वन्धी विभिन्न विधामा १५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले बताएको छ । सम्मेलनमा नेपाल लगायत...बाँकी
काठमाडौं, उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ्ग'ले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ। १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त...बाँकी
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतसँगको ११ बुँदे सहमति धेरैका लागि 'सरप्राइज्ड' जस्तो बनेको छ । टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई जन्मकैद...बाँकी
काठमाडौ, शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै अध्यक्ष प्रचण्डकाे प्रशंसा गर्नुभएको छ । सिके राउतसँग सरकारले गरेकाे ११ बुुँदे सहमति सार्वजनिक कार्यक्रमलाइ सम्वाेधनका क्रममा उहाँले यस्तो असाधारण निर्णय क्षमता यसअघि कसैसँग नदेखेको बताउनुभयो । अध्यक्ष प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान...बाँकी