काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको...बाँकी
नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ । १०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा...बाँकी
आज ८ मार्च अर्थात १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवस हो । यस ऐतिहासिक दिवसको उपलक्षमा सम्बन्धित सबैमा शुभकामना ! आजको दिनका मुख्य ७ विशेषता वा पक्ष छन् । ती हुन् : १. यो अन्तर्राष्ट्रिय आन्दोलन हो र यसको अन्तर्राष्ट्रिय स्तर र महत्व छ । २. यो मार्क्सवाद...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले पार्टी, देश र परिवारले शोकलाई शक्तिमा बदल्नुको विकल्प नरहेको बताउनुभएकाे छ । फागुन १८ गते राती ह्याम्स अस्पतालमा निधन हुनुभएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य छ जनाको स्मृतिमा...बाँकी
"विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरूमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !" - अल्बर्ट आइन्स्टाइन पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्यो । त्यसैकाे जगमा "ईश्वर"को जन्म भयाे । त्यही ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९...बाँकी
काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। बिहिवार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल,...बाँकी
कैलाली, अदालतले बुधवारमात्रै जन्मकैद सुनाएका निलम्बित सांसद रेशमलाल चौधरीले टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको भएपनि उनी सो दिन घटनास्थलमै रहेको उनको कल डिटेल्स र बीटीएस रेकर्डले पुष्टि गरेको छ । टीकापुर नरसंहारका सम्बन्धमा बुधबार जिल्ला अदालत कैलालीले फैसला गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो...बाँकी
काठमाडौ, कञ्चनपुरकी वालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या प्रकरणमा पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठी सहित ६ जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि उनीहरुलाई पक्राउ गरेको हो । प्रतिवादी सेट्ठी, प्रहरी नीरिक्षक एकेन्द्र खड्का र चाँदनी साउद...बाँकी
कपिलवस्तु, कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ । बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको हो । प्रहरीको गोली लागेर शिवराज नगरपालिका - ९ बस्ने नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका छन् । उनको घरमा हतियार...बाँकी
उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे उनीहरु बाँची रहेको समाज अन्यायपूर्ण छ जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शिर्षमा निरंकुश राजतन्त्र छ । अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड...बाँकी