कोरोना भाइरसको दोस्रो लहर आइपुगेको छ । मानिसहरूमा रुघाखोकी र ज्वरो देखिएको छ । बितेका केही दिनदेखि औषधिका दोकानहरूबाट सिटामोल, कफ सिरप, एजिथ्रोमाइसिन आदि औषधिहरू ठुलो मात्रामा बिक्री भएका छन् । यी औषधिहरू डाक्टरको सिफारिसमा किनिएका होइनन्, सामाजिक सञ्जालमा गरिएको प्रचारका आधारमा नयाँ स्वरूपमा देखा परेको कोभिडबाट बच्नका...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौँ राष्ट्रिय महाधिवेशनको निर्णयअनुसार अघि बढाउने हाम्रो प्रयास पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कारण सफल हुन सकेन । उहाँले प्रतिनिधि सभामा विश्वासको मत लिनु पूर्व समेत हिजो मात्र प्रेस वक्तव्य मार्फत अहंकार, गुटगत र पार्टी एकताविरोधी...बाँकी
सामान्यतया सत्तामा पुग्ने, त्यसमा पनि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने, चाहना सबैजसो नेताहरूको हुन्छ । पाएसम्म राजनीतिक दलका कद पुग्ने नेताहरूले प्रधानमन्त्रीको कुर्सी ताक्नु र त्यहाँ गएपछि सकभर तल झर्न नपरोस् भनेर सोच्नु र आफ्नो सरकार जोगाउन प्रयत्न गर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ । तर सत्ता जोगाउन कति हदसम्म तल...बाँकी
अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले मे ३ तारिख लण्डनमा सात मुलुक संगठन अर्थात जी ७ विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुभएको छ। ब्लिङ्कनको सो यात्राले चीन र रसियालाई दबाउन सहयोगी मित्रहरूलाई एकजुट गर्ने उद्देश्य बोकेको छ। यो बाइडेन प्रशासनको सय दिनको अवधिमा भएको र यसले अमेरिकी कूटनीतिक रणनीतिको समायोजनलाई अझ...बाँकी
जी सेभेन समूहका विदेश मन्त्रीहरूको बैठक हालै लन्डनमा सम्पन्न भएको छ। अपेक्षित रूपमा चीन फेरि एक पटक बैठकको "छाया नायक" बनेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकनले उक्त बैठकमा अमेरिकाको उद्देश्य चीनलाई रोक्न वा दबाउनु होइन तर "नियम"को आधारमा अन्तर्राष्ट्रिय व्यवस्था कायम गर्न कडा सुरक्षा गर्ने बताउनुभयो। यो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारसँग संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको...बाँकी
अष्ट्रलियाली बाजहरूको (कुटनीतिक भाषामा युद्धमा जोड दिने कुटनीतिज्ञ वा नेताहरूलाई बाज भनिन्छ) चर्को स्वर वा संकेत हेर्दा ताइवानमा युद्ध भड्केको अवस्थामा अष्ट्रेलियाले अमेरिकी सेनालाई सहयोग गर्ने र युद्धमा भाग लिने देखिएको र अष्ट्रेलियाली सञ्चार माध्यमहरूले त्यस्तो भावनालाई सक्रियतापूर्वक बढावा दिइरहेको सन्दर्भमा, म चीनलाई दुई-भूमि बिचको परस्पर सम्बन्धमा सैन्य...बाँकी
हिजोआज ओली भन्ने वित्तिकै विकृति, अनुसाशनहीनता, निरङ्कुशता, भ्रष्टाचार आतंकको प्रतीक भन्ने पर्याय बनिसकेको छ । कसैलाई गाली गर्नु परे ‘ओली’ भनिदिए पुग्ने भयो । यसले हजारौँ नकारात्मक शब्द बराबर ‘ओली’ भनेपछि पुगिहाल्छ । जसरी हामी २०३६ तिरको आन्दोलनमा ‘प्रधान’ भन्ने गर्दथ्यौँ । त्यतिबेला ‘प्रधान’ भन्ने बित्तिकै पञ्चको दुश्चरित्रता...बाँकी
चिकित्साशास्त्रका विद्यार्थीको तत्त्व मीमांसा आत्मा-सात्मा छँदै थिएन कहिल्यै मैमत्त सदा अनुभव नगरीकन, कहिले पनि, कहिले उसको तुच्छ स्वैरकाल्पनिक छ आत्मा पेटमा त खोज्नै सकिन्न उसलाई र, यदि कसैले सत्यसिद्ध नै गरिदिए त्यसलाई अण्ट-सन्ट छूमन्तर गरीदिन्छ गोलीले पनि त्यसलाई फेरि देखिन आउनेछन् आत्माहरु प्रष्फुटित भइरहेको एउटा अन्तहीन प्रवाहमा ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता भएको बताउनु भएको छ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०३औँ जन्म जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु...बाँकी