समसामयिक अर्थराजनीति र श्रमिकका सवालमा कलम चलाउदै आउनु भएका लेखक प्रेमलकुमार खनालले आफ्नो तेस्रो कृतिको रुपमा "रााष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद (नेसनलिज्म एण्ड कम्प्राडर क्यापिटलिज्म इन पाेलिटिकल इकाेनोमी)" नामक पुस्तक प्रकाशन गरी बजारमा ल्याउनुभएकोछ । पुस्तकमा जम्मा पाँच अध्याय रहेका छन् । पहिलो अध्यायमा लेखकले मुलुककाे राष्ट्रियतामा विविध...बाँकी
आज नेपालमा क्रान्ति र राष्ट्र दुवै चरम संकटमा पारिएका छन् । त्यसो त जनजीविका पनि कम संकटमा छैन । तथापि जनवादी क्रान्तिको पूर्णता र स्थायित्व तथा राष्ट्रिय क्रान्तिको सफलता र संरक्षण भएमा जनजीविका स्वत: सहज र सरस हुने निश्चित हुन्छ । हुन त नेपालमा जनवादी क्रान्ति नभएको होइन,...बाँकी
फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा लुई सोह्रौँ राजा भए । समाजमा मध्यम वर्ग हुर्किरहेको थियो । चर्च र सामन्तहरुको हातमा सत्ता थियो । आम जनताको भागमा गरिबी र भोक थियो । राजा लुई सोह्रौँ राजीनामा दिएर आरामको जिन्दगी बिताउन चाहान्थे । तर उनलाई सुनाइएको थियो - राजाले राजीनामा दिन मिल्दैन...बाँकी
तीन हजार वर्षदेखि चिनियाँहरुले भन्दै आएको “छिन्” भनेको “ कु छिन् ”अर्थात् साततारे बाजा हो । अहिले चीनको यस परम्परागत बाजालाई “कु छिन्” भनिन्छ । कु छिन्को मधुर आवाज, शान्त तथा रमणीय धुन छ । यसको नामलाई अंग्रेजीमा Guqin लेखिन्छ । कु छिन (फोटोः...बाँकी
अमेरिकामा जो बाइडेन प्रशासनले सत्ता सम्हालेको झण्डै दुई महिनापछि नै अमेरिकी रक्षा सचिव लयड अस्टिन भारतको यात्रामा पुगिहाले । यसले एकदमै स्पष्ट पार्दछ कि अमेरिका आफ्नो एउटा रक्षा साझेदार तथा सहयोगी देशकोरूपमा भारतलाई कति ठुलो महत्त्व दिँदोरहेछ । भारत आउनुपूर्व अस्टिनले जापान र दक्षिण कोरियाको भ्रमण गरेका थिए...बाँकी
समाजको विकासमा उत्पादन प्रणालीको प्रमुख भूमिका रहने तथ्यलाई उल्लेख गर्दै उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन सम्बन्धले समाजका सम्पूर्ण पक्षहरूको स्थिति निर्धारित गर्ने तथ्यलाई व्याख्या गर्ने आधुनिक युगको एक जबरजस्त सिद्धान्त नै मार्क्सवाद हो । समाज त्यहाँ विद्यमान उत्पादन सम्बन्धद्वारा पूर्णरूपमा प्रभावित रहने उल्लेख गर्दै उत्पादन सम्बन्धमा...बाँकी
अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात् राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी
काठमाडौँ । मार्च २३ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको फुच्यान प्रान्तीय भ्रमण जारी छ । उहाँले सानमिङ सहरको शा जिल्ला अस्पताल, शा जिल्ला खाजाले प्रसिद्ध एउटा गाउँ, युपाङ, शा जिल्ला ग्रामीण किनमेल केन्द्रको भ्रमण गर्नुभएको छ । भ्रमणमा सीले स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था...बाँकी
बाटो जटिल छ, काँडै काँडा छन् । बाटो कठिन छ, डाँडै डाँडा छन् । मष्तिष्कमा गन्तव्यस्थानको चित्र कोरेर हिँडिसकेपछि कुम्लोमा तिमीले प्रतिकारहरु पनि बोक्नुपर्छ । पहिले त बाटो यता होइन, बाटो गलत हो भन्दै छट्टुहरुले तिमीलाई बीचैबाट फर्काउन कोशिस गर्छन् तर, एकपटक विश्वासको पोको काँधमा झुण्ड्याएर हिँडिसकेपछि तिमीले...बाँकी
आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै...बाँकी