Flash News

समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २४ गते सोमवार

समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त होः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउनु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको...बाँकी

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

क. शिव अधिकारी २०७७ फागुन २४ गते सोमवार

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

राजनीति सँधै आफ्नै पक्षमा व्यवस्थापन गरेर सबैलाई पन्छाउन सकिन्छ भन्ने सोचलाई षड्यन्त्रपूर्ण र विनासकारी नै मानिएको छ । विश्वका कुनै पनि तानाशाहले आफू सर्वेसर्वा हुन्छु भनेर गरेका अनेकौँ करामत जनताका लागि सास्ती त भएकै हो तर पनि अन्ततः तानाशाहीलाई नै समाप्त गर्ने ताकतका बनिरहेका छन्‌ । नेपालमै राणाको...बाँकी

पुँजी र श्रम बिचको अन्तरविरोध : विश्वको ठूलो चुनौती

क. लोकनारायण सुवेदी २०७७ फागुन २२ गते शनिवार

पुँजी र श्रम बिचको अन्तरविरोध : विश्वको ठूलो चुनौती

आजको विश्वमा बेलायतमा १८औँ शताब्दीको उत्तरार्द्धमा अनेक अभूतपूर्व परिवर्तनहरू भए, जसबाट आधुनिक आर्थिक समृद्धिको आरम्भ भयो । तर वर्षौंपछि मात्र त्यसलाई औद्योगिक क्रान्ति संंज्ञा दिइएको थियो । त्यो नाम दिने काम अर्नाल्ड टायन्बी (१८५२–८३०) ले गरेका थिए । ती व्यक्तित्व यसै नामबाट चर्चित एकजना इतिहासकारका काका थिए ।...बाँकी

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

क. छवि सुवेदी २०७७ फागुन २० गते बिहीवार

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

सन् १९१७ को अप्रिल १६ गते लेनिन सेन्ट पिटर्सवर्गको रेलवे स्टेसनमा ओर्लिनु भयो । लेनिन झण्डै दुई दशक लामो निर्वासनपछि स्विजरल्याण्डबाट जर्मनी हुँदै स्वदेश फर्किनुभएको थियो । त्यो दिन पिटर्सवर्गमा लेनिनले शान्तिको पक्षमा जोशिलो भाषण गर्नुभयो । लेनिनको उक्त भाषण "अप्रिल थेसिस" नामले आजपर्यन्त चर्चामा छ । जर्मनीसँग...बाँकी

कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार गर्नेछन् – सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २० गते बिहीवार

कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार गर्नेछन् – सी चिनफिङ

काठमाडौँ । जनवादी गणतन्त्र चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख बेइजिङमा सम्पन्न भएको छ। जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो - चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सवको महत्त्वपूर्ण...बाँकी

बहुलवादः एक दार्शनिक चिरफार

क. मोहन वैद्य 'किरण' २०७७ फागुन १८ गते मंगलवार

बहुलवादः एक दार्शनिक चिरफार

बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र...बाँकी

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७७ फागुन १७ गते सोमवार

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी

अमेरिकी ‘कठोर प्रतिस्पर्धा’को दबाबले चीन डराउँदैन

युआन जेङ २०७७ फागुन १७ गते सोमवार

अमेरिकी ‘कठोर प्रतिस्पर्धा’को दबाबले चीन डराउँदैन

अमेरिकी राष्ट्रपति जो बिदेनले सीबीएसमा आइतबार प्रकाशित वार्तांशमा उनको प्रशासन चीनसँग "कठोर प्रतिस्पर्धा" गर्न तयार रहेको कुरा बताए । "मैले यो ट्रम्पको बाटोबाट गर्न गइरहेको छैन । हामी सडकका अन्तर्राष्ट्रिय नियमहरूमा ध्यानकेन्द्रित गर्न जाँदैछौँ", बिदेनले भने । बिदेनको यो भनाइ वास्तवमा थुप्रै चिनियाँ विज्ञहरूको अनुमान मुताबिक नै आएको...बाँकी

अखिल नेपाल किसान महासंघद्वारा क. सुशीला कँडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन १७ गते सोमवार

अखिल नेपाल किसान महासंघद्वारा क. सुशीला कँडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । अखिल नेपाल किसान महासंघले आफ्ना केन्द्रीय समिति सदस्य तथा जुझारू महिला किसान नेतृ क. सुशीला कँडेल प्रति हार्दिक  श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदमना प्रकट गरेको छ । महासंघले उहाँको स्मृतिमा एक शोक वक्तव्य जारी गरेको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय सहसंयोजकद्वारा...बाँकी

संघीय सांसदहरूलाई खुला पत्र

क. कार्लविक्रम थापा २०७७ फागुन १७ गते सोमवार

संघीय सांसदहरूलाई खुला पत्र

संसद विघटन जस्तो राजनीतिक महाअपराध गरेर लाज पचाइकन पुनः संसदमै छिर्न खोज्ने अपराधी मानसिकताले भरिएको प्रवृत्तिलाई नै ओली प्रवृत्ति भन्दा फरक पर्ने छैन । २०७७ पौष ५ गतेदेखि फागुन ११ गतेसम्म करिब दुई महिना ६ दिनसम्म जनताको शासन गर्ने एकमात्र उच्च थलो संसदलाई ओलीले अपहरण गरे र भने...बाँकी