Flash News

सभामुख सापकोटाद्वारा कोरोनाको परीक्षणलाई फराकिलो बनाउन अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १९ गते बुधवार

सभामुख सापकोटाद्वारा कोरोनाको परीक्षणलाई फराकिलो बनाउन अपिल

काठमाडौँ । संघीय प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गर्दै कोरोना भाइरसको परीक्षणलाई तीव्र र फराकिलो पार्न अपिल गर्नुभएको छ । सभामुख सापकोटाले एक अपिल जारी गर्दै ‘लकडाउन’बाट प्रभावित विभिन्न...बाँकी

घरमै बसेर लकडाउनको पालना गरौँ – क. वामदेव गौतम

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १८ गते मंगलवार

घरमै बसेर लकडाउनको पालना गरौँ – क. वामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क. वामदेव गौतमले सरकारले जारी गरेको लकडाउनलाई अनुशासितरुपले पालना गर्न आग्रह गरेका छन् । पार्टी उपाध्यक्ष क. गौतमले आफू पनि घरकै क्वारेनटाइनमा बसेको भन्दै जनताहरुलाई घरमै सुरक्षित भई बस्न आग्रह गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन...बाँकी

राष्ट्रिय युवा संघद्वारा कोरोना महामारीविरुद्व लड्न कार्यकर्तालाई निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १८ गते मंगलवार

राष्ट्रिय युवा संघद्वारा कोरोना महामारीविरुद्व लड्न कार्यकर्तालाई निर्देशन

काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले कोरोना महामारीविरुद्व लड्न आफ्ना नेता तथा कार्यकर्तालाई विशेष निर्देशनसहितको परिपत्र जारी गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा मोर्चाको रूपमा रहेको संघले सोमबार ६ बुँदे निर्देशन जारी गर्दै कोरोनाविरुद्वको अभियानमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देश गरेको हो । राष्ट्रिय...बाँकी

लकडाउन सफल पार्न नेकपाको उपभोक्ता हित संरक्षण विभागको अपील

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १८ गते मंगलवार

लकडाउन सफल पार्न नेकपाको उपभोक्ता हित संरक्षण विभागको अपील

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको 'लक डाउन' सबैको स्वास्थ्यका लागि भएकोले त्यसलाई पालना गर्न र यसको दुरूपयोग गरी हुनसक्ने गलत कार्यहरूबारे सजग रहन सबैलाई अपील गरेको छ । हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले सो...बाँकी

स्वास्थ्यकर्मीको काँधमा महान अभिभारा छ

क. दलजीत श्रीपाली २०७६ चैत १८ गते मंगलवार

स्वास्थ्यकर्मीको काँधमा महान अभिभारा छ

स्वास्थ्यकर्मी मित्रहरु ! छिमेकी राष्ट्र चीनको वुहानमा उत्पत्ति भएको भनिएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी मानव समुदायमाथि हमला गरिरहेको छ र विश्व मानव समुदाय आतंकित छ । प्राणघातक कोरोना भाइरस रोगको प्रतिरोधमा विश्वमानव समुदाय नै एकजुट भई मोर्चाबद्ध लडाइँ लड्नुपरेको छ। यो लडाई निकै जोखिम र चुनौतिपूर्ण छ ।...बाँकी

किसान महासंघद्वारा किसानलक्षित राहतका कार्यक्रम घोषणा गर्न माग

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १७ गते सोमवार

किसान महासंघद्वारा किसानलक्षित राहतका कार्यक्रम घोषणा गर्न माग

काठमाडौँ । अखिल नेपाल किसान महासंघले कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमहरूको पुनः समर्थन गर्दै किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज महासंघको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । अखिल नेपाल किसान...बाँकी

पुँजीवादी शिविरमा कोभिड-१९ को आक्रमण

क. राकेश बाब्ली 'रक्तिम' २०७६ चैत १७ गते सोमवार

पुँजीवादी शिविरमा कोभिड-१९ को आक्रमण

आज सिङ्गो भूमण्डल कोरोना भाइरसको महाव्याधीले आक्रान्त छ। लाखौँलाख मानिसहरू त्रासको च्याम्बरमा एकान्तवास छन् । श्रमिक र सेवक वर्ग भोकानाङ्गा हालतमा ठेलिँदै छ । नेपालका प्रवासित नागरिक हैरान र परेशान छन् । संक्रमण अंकगणितीय होइन, घातांकीय (exponential) दरमा बढ्दै छ । मान्छेहरु आफ्नो मृत सन्ततिलाई पनि एकखेप अङ्गालोमा...बाँकी

आयो महासंकट कोरोना बनेर

क. केशव नेपाल 'विजयकुमार २०७६ चैत १६ गते आइतवार

आयो महासंकट कोरोना बनेर

आयो महासंकट कोरोना भाइरस बनेर यो धर्तीमा मानवजातिको महाकाल बनेर एउटा ठाँउमा होइन एउटा गाउँमा होइन एउटा बस्तीमा होइन एउटा सहरमा होइन एउटा देशमा होइन यो त धर्तीभरि नै आयो न बालबालिकालाई छोड्छ न युवा-युवतीलाई छोड्छ न वृद्ध-वृद्धालाई छोड्छ धर्तीका कसैलाई छोडेन कोरोना भाइरसले न अमेरिकालाई छोड्यो न...बाँकी

अध्यक्ष प्रचण्डद्वारा देशबासीका नाममा सन्देश, गरिवलक्षित कार्यक्रम तत्काल घोषणा गर्न सरकारलाई निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १५ गते शनिवार

अध्यक्ष प्रचण्डद्वारा देशबासीका नाममा सन्देश, गरिवलक्षित कार्यक्रम तत्काल घोषणा गर्न सरकारलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नागरिक र आमसचारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आज देशबासीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. प्रचण्डले सो...बाँकी

कोरोना महामारी र नवउदारवादको पराजय

क. प्रवेश दाहाल २०७६ चैत १५ गते शनिवार

कोरोना महामारी र नवउदारवादको पराजय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ ले यो लेख लेख्दा सम्म एक्काइस हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने चार लाख साठी हजार भन्दा धेरै मान्छे संक्रमित भएका छन् । जनवादी गणतन्त्र चीनको हुपै प्रान्तीय राजधानी उहानमा गत डिसेम्बरबाट देखिएको उक्त भाइरस तीव्र गतिमा विश्वभर फैलिने...बाँकी