काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्त महासंघ, नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन...बाँकी
देश बनाउने सबै भए, गाँउ बनाउने किही भएन सिंहदरबार दिने धेरै भए, पालिकामा कोही भएन सुनाउने धेरै भए, जनताको सुनिदिने कोही भएन सम्बोधन गर्ने धेरै भए, दुःखी फेर्ने कोही भएन संविधान फेर्ने धेरै भए, नीति फेर्ने कोही भएन नियम फेर्ने धेरै भए, जीवन फेर्ने कोही भएन अन्धविश्वास फेर्ने...बाँकी
नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन । नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरिदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक...बाँकी
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गर्नुभएको छ । पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ‘समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध...बाँकी
मेक्सिकोका क्रान्तिकारी नायक इमिलिआनो जापाता ले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुद्ध भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरीको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहरूका लागि आर्दश भएको र बनिरहने दावी गर्नुभयो । यही २०७६ साउन १० गते काठमाडौंमा आयोजित 'क्युबाको पक्षमा एसिया प्रशान्त क्षेत्रीय ऐक्यबद्धता सम्मेलन (एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा)’ को...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले क. नरबहादुर कर्माचार्य को घरमा बसेर आफूले जनयुद्धको सम्पूर्ण तयारी गरेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहिवार पार्टीका संस्थापक नेता क. नरबहादुर कर्मचार्य को छैठौँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष...बाँकी
काठमाडौं । नेकपाका युवा नेता क. प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रकाशित पुस्तकमा अध्यक्ष प्रचण्डले अत्यन्तै भावुक संस्मरण मार्फत नेकपाका संस्थापक क. नरबहादुर कर्माचार्यप्रतिको आफ्नो उच्च सम्मान प्रकट गर्नुभएको छ । प्रकाशको स्मृतिमा आयोजित कार्यक्रममा गत वर्ष उहाँको संस्मरण सार्वजनिक गरिएको संस्मरणमा अध्यक्ष प्रचण्डले लेख्नु भएको छ, ‘२०४९ सालमा...बाँकी
काठमाडौँ । चीनको राष्ट्रिय जनकाँग्रेस (एनपिसी) स्थायी समितिका पूर्वप्रमुख तथा पूर्वप्रधानमन्त्री ली फङ (लि पेङ) को ९१ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, चीनको राष्ट्रिय जनकाँग्रेस स्थायी समिति, चीनको राज्य परिषद्, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषद्का पूर्व प्रधानमन्त्री...बाँकी
मानव जाति सभ्य युगमा प्रवेश गरेपछि समाज र परिवार चलाउन केही विधि, मान्यता र मापदण्ड बनायो । समाजमा आपसी झगडा र लँडाइले मानव अस्तित्त्व संकटमा पर्ने भएपछि समाजमा 'के गर्न हुने, के नहुने, गर्न नहुने काम गर्नेलाई के कसरी नियन्त्रण गर्ने वा के दण्ड गर्ने' भन्ने जस्ता संहिता...बाँकी