Flash News

रवि लामिछाने, मलाई मर्न बाध्य पार्ने तिमी हौ (भिडियो सहित)

शालिकराम पुडासैनी २०७६ साउन ३० गते बिहीवार

रवि लामिछाने, मलाई मर्न बाध्य पार्ने तिमी हौ (भिडियो सहित)

म सेक्युरिटी अफिस चलाएर बसिराखेको बेलामाा केही वर्षअगाडि युवराज कँडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोशिस गर्‍यो । जान्न भने, केही भिडियोहरू मोबाइलमा खिचेको थिएँ । रवि दाइ, दिपक दाइले कर गरे । यत्रो विजिनेस छ, गर्दिन भनेँ । महिनाको १ डेढ लाख कमाएको...बाँकी

अध्यक्ष प्रचण्डको सचिवालयद्वारा २१ अरबको कुप्रचारको खण्डन, प्रमाणित गर्न चुनौति

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २८ गते मंगलवार

अध्यक्ष प्रचण्डको सचिवालयद्वारा २१ अरबको कुप्रचारको खण्डन, प्रमाणित गर्न चुनौति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै क. प्रकाश दाहाल (हेर्नुहोस् संक्षिप्त जीवनी) को नाम जोडेर अध्यक्ष प्रचण्डको विरुद्ध गरिएको गलत प्रचारको खण्डन गरेको छ। मंगलबार प्रमुख स्वकीय सचिव जोखबहादुर महराले एक विज्ञप्ति जारी गर्दै भ्रामक प्रचारको...बाँकी

अध्यक्ष प्रचण्डद्वारा बकर ईदको अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २७ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा बकर ईदको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, "समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत...बाँकी

नयाँ र मर्यादित युवा संस्कृति निर्माणमा हाम्रो जिम्मेवारी

क. सीताराम थापा २०७६ साउन २७ गते सोमवार

नयाँ र मर्यादित युवा संस्कृति निर्माणमा हाम्रो जिम्मेवारी

१. युवा दिवसः विषय प्रवेश: औपचारिक रुपमा विश्वव्यापी रुपमा मनाइने गरेको अन्तर्राष्ट्रिय युवा दिवस १२ अगस्तमा नेपालमा पनि मनाउने प्रचलन छ । संयुक्त राष्ट्र संघले सन् २००० देखि मनाउँदै नेपालमा २००४ देखि मनाइएको यसको इतिहास छ । यद्यपि, युवा शक्तिको सवाललाई ओझेलमा पारेर उनीहरुको व्यापक संलग्नता बिना मनाइने...बाँकी

स्वर्गका देवता आएपनि राजतन्त्र फर्कदैन – सांसद अधिकारी

राजेन्द्र न्यौपाने २०७६ साउन २७ गते सोमवार

स्वर्गका देवता आएपनि राजतन्त्र फर्कदैन – सांसद अधिकारी

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद हरि अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र नफर्कने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाद्वारा आयोजित चौथो सामुदायिक वन दिवस २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धि कसैले चाहँदैमा फर्केर नजाने भनेका हुन्...बाँकी

सभामुख महराद्वारा बकर ईदको अवसरमा हार्दिक शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन २७ गते सोमवार

सभामुख महराद्वारा बकर ईदको अवसरमा हार्दिक शुभकामना व्यक्त

काठमाडौ‌ । संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा  हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज बकर ईदको उपलक्षमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव,...बाँकी

समाजवादी क्युबाका राष्ट्रपतिद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पुनः समर्थन

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २६ गते आइतवार

समाजवादी क्युबाका राष्ट्रपतिद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पुनः समर्थन

काठमाडौँ । क्युबाका राष्ट्रपति मिगेल डायज–केनेलले भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो र भनेजुएलाको सरकारप्रति पुनः समर्थन जनाउनु भएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति केनेलले अमेरिकी साम्राज्यवादले भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र उहाँको समाजवादी सरकारलाई पदच्युत गरी आफ्ना वफादार सेवकहरूको नेतृत्वमा प्रतिकृयावादी सरकार निर्माण गर्ने 'कू'को प्रयत्न भेनेजुएलाको...बाँकी

महान वैज्ञानिक सर आइज्याक न्युटन

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ साउन २६ गते आइतवार

महान वैज्ञानिक सर आइज्याक न्युटन

सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५ का दिन इङ्ल्याण्डको उल्सथोर्प भन्ने ठाउँमा भएको थियो । न्युटन विश्व विख्यात वैज्ञानिक हुनुहुन्छ । उहाँ आफ्नो वैज्ञानिकत्वले विश्वभरी चर्चित हुनुभएको छ । न्युटन प्रकृति प्रेमी, अत्यन्तै तीक्ष्ण बुद्धिका वैज्ञानिक हुनुहुन्थ्यो । न्युटनको स्याउको कथा अनुसार स्याउको बोटमुनि बसिरहेको बेलामा...बाँकी

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २५ गते शनिवार

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनु भएको छ । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संघको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नु भएको...बाँकी

‘सुखी नेपाली र समृद्ध नेपाल’ योजना साकार गर्छौं – सांसद चुडामणि खड्का

राजेन्द्र न्यौपाने २०७६ साउन २५ गते शनिवार

‘सुखी नेपाली र समृद्ध नेपाल’ योजना साकार गर्छौं – सांसद चुडामणि खड्का

गोरखा । प्रतिनिधि सभाका सांसद चुडामणि खड्काले 'सुखी नेपाली र समृद्ध नेपाल' योजना साकार पार्ने बताएका छन् । गोरखामा अनाथ बालबालिकाकहरुको लागि सहयोगार्थ लियो क्ल अफ गोरखाद्वारा आयोजित गाईजात्रा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले उक्त कुरा बताएका हुन् । केन्द्रीकृत राज्य सत्ताको विघटन गरी प्रदेश र स्थानीय तहको...बाँकी