निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी
बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी...बाँकी
“जसले श्रम गर्छ, ऊ संसारको सबैभन्दा सुन्दर मान्छे हो ।” –कार्ल मार्क्स यस भनाइले श्रमको सबैभन्दा सुन्दर परिभाषा गरेको छ । काम जस्तोसुकै वा जुनसुकै होस् त्यसले मानिसलाई आफ्नै पाखुरामा बाँच्न सिकाउँछ । विशेषतः श्रम र उत्पादनको दृष्टिकोणबाट राजनीतिलाई हेर्दा नेपालको राजनैतिक समाज खोक्रो देखिन्छ । हामी किन...बाँकी
नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी
अहिले विश्वव्यापीकरणको अवधारणालाई हरेक देशको सामाजिक–आर्थिक विकाससँगै जोड्ने गरिन्छ । यसले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक–आर्थिक क्रियाकलापको व्यापकततालाई बुझाउँछ । सामान्यतः विश्वव्यापीकरण आफैँमा नराम्रो अवधारणा होइन । विभिन्न समाज, अर्थतन्त्र, संस्कृति र व्यवस्थाको विश्वव्यापी रूपमा एकीकृत हुने प्रक्रिया विश्वव्यापीकरण हो । विज्ञान र प्रविधिमा भएको विकासले सञ्चार र...बाँकी
(भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा पारमाणविक सम्झौतालाई अन्तिम रूप दिन जापान जानुअगाडि जापानी भाषामा एउटा ट्विट गरेका थिए, जसका बारेमा सञ्चार माध्यमहरूमा खुबै चर्चा भएको थियो । तर ठिक त्यही समय (अगस्त २८) मा जापानको फुकुसिमा निवासी एक महिला युकिको ताकाहासीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र लेखेकी...बाँकी
देशमा भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको छ । नेपाली जनताले यसलाई एक युगमा एक पटक मात्रै आउने अवसरका रूपमा लिएका छन् । अनेकौँ वाद, विवाद र प्रतिवादका बिचबाट नयाँ संविधान जारी भएको छ । नयाँ संविधान जारी भएको यो घडी नेपाली जनताले हर्सोल्लास मनाउने र...बाँकी