विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी
१. खाद्यसम्प्रभुता पृष्ठभूमिः किसान ती व्यक्ति हुन् जसले खाद्यान्नको उत्पादन गर्दछन् । माटोमै जन्मिने, खेतबारीमा खेलेर हुर्कने तथा माटोमै बिलाउने व्यक्ति जसले संसारका मानिस मात्र होइन चरीचर र प्राणी जगत समेतलाई पाल्ने महान् व्यक्तिहरु किसान हुन् । मानिसहरुका लागि आवश्यक खाद्यान्न उत्पादन गर्नुका साथै प्रकृतिको रक्षा गर्ने, जैविक...बाँकी
सहकारीः एक परिचय सहकारी आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक सांस्कृतिक एवं पर्यावरणय आवश्यकता परिपूर्ति गर्न निश्चित वर्ग समुदायमा आधारित सदस्य केन्द्रित सामुहिक ब्यावसायीक संस्था हो । “सहकारी समाजिक उत्पिडनवाट मुक्ति दिलाउने एक साधन हो । ” त्यस्तै अर्थशास्त्रीको भाषामा “सहकारी बिचौलियाको सोषण वाट मुक्ति पाउने एक उपाय हो।” व्यवसायीकको...बाँकी
जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन्...बाँकी
नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी
सन् १९९३ मा अमेरिकी सेनाले संयुक्त राष्ट्र संघको तत्वावधानमा ‘अपरेसन री–स्टोर होप’ अर्थात् ‘आशाको पुनर्सञ्चारका लागि अभियान’को नाममा सोमालिया मा सैन्य हस्तक्षेप गरेको थियो । उनीहरू त्यहाँ आउनुको उद्देश्य गरिब भइसकेका सोमालियाई जनतालाई बचाउनु बताइएको थियो । ‘आधिकारिक रूपमा’ सुख्खा (खडेरी), मरुभूमीकरण र गृहयुद्धलाई यहाँको भोकमरीका मुख्य कारण...बाँकी
नेपालमा भैंसीपालनः भौगोलिक हिसाबले अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको नेपालमा जिविकोपार्जनका लागि मानिसहरू व्यवसायिक रूपले नभए पनि केहि न केहि काममा संलग्नभएका हुन्छन् । ग्रामिण क्षेत्रको व्यवसाय पशुपालनमध्ये भैंसीपालन प्रमुख हो । दैनिक उपभोग्य दुग्धजन्य पदार्थ र प्राङ्गारिक कृषि/खेतिमा मलका लागि प्रत्येक घरमा एक-दुर्इवटा भैंसी अनिवार्य पालेको देखिन्छ...बाँकी
सिन्धुली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आङ्गिक क्याम्पस मरिण प्राकृतिक स्राेत व्यवस्थापन कलेजको आज मरिण गाउँपालिका–७, कपिलाकाेट, सिन्धुलीमा भवन शिलान्यास तथा कक्षा उद्घाटन गर्दै उहाँले वाम गठबन्धनको सरकारले कृषिमा...बाँकी
काठमाडाैँ । ऐतिहासिक सिन्धुली गढीमा अंग्रेजहरुलाई परास्त गरेर इतिहासमा नाम राख्न सफल सिन्धुली यसपटक पुनः बामगठबन्धनको लालकिल्लाको रुपमा आफ्नो नयाँ परिचय बनाउन सफल भएको छ । यस पटकको निर्वाचनमा संघीय प्रतिनिधि सभाका २ र प्रादेशिक सभाका ४ गरी ६ वटै सिट बामपन्थीहरुले कब्जा गरेपछि सिन्धुली काँग्रेसमुक्त लालकिल्ला बनेको...बाँकी
निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी