काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठले किसानहरु नेपालको सामाजिक क्रान्तिका आधारभूत वर्ग र क्रान्तिका संवाहक भएको बताउनु भएकोले अब फेरि एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । आज काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको...बाँकी
लेफ्ट रिभ्यु अनलाइनः तपाईंको संक्षिप्त परिचय आफै दिनुस् न । राजेन्द्रराज पन्तः म काठमाडौँको रक्तकालीमा जन्मे–हुर्केको हुँ । पाटन क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पूरा गरेको हुँ । अहिले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कामधेनु गाईपालन फार्म सञ्चालन गरिरहेको छु । २०३२ सालमा जन्मथलो च्याङ्लीमा वागवानी फार्म सुरु गरेँ ।...बाँकी
मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी
विश्व खाद्य कार्यक्रमका अनुसार सन् २०१९ मा ९ करोड ७० लाख (९७ मिलियन) मानिसहरु भोकमरीबाट ग्रस्त थिए भने सन् २०२० मा यो संख्या बढेर १३ करोड ८० लाख (१३८ मिलियन) पुगेको छ l कोभिड – १९ पूर्वको यो संख्या कोभिडपछि बढेर २७ करोड (२७० मिलियन) पुग्ने अनुमान गरिएको...बाँकी
'कृषिको समाजवादी रुपान्तरण' नामक पुस्तक केही समय अगाडि सार्वजनिक भएको छ । नेपालको संविधानले नै अबको हाम्रो यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार र खाद्य सम्प्रभुताको कानुन लागु गर्नुपर्ने, वास्तविक भूमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र...बाँकी
अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पेओ ले सामाजिक सञ्जालमा चीनको आर्थिक विकास वातावरणीय संरक्षणको बेवास्ताको आधारमा गरिएको कुरा बताए । यसबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले जवाफ दिँदै "पोम्पेओले राम्रोसँग ऐनामा हेर्नुपर्ने" कुरा बताउनु भयो । अमेरिकी राजनीतिज्ञले "पेरिस सम्झौता"बाट बाहिरिएको कुराले विश्वको प्रदूषण न्यूनीकरणमा गम्भीर बाधा पुर्याएको छ । "हरित...बाँकी
यो विश्वमा हाम्रो जस्तो प्रकृतिले दिएको अद्भूत, अनुपम र मनोरम पर्वत श्रृंखलाको वरदान अन्यत्र कतै पाइँदैन । विश्वका १० वटा यस्ता उच्चतम पर्वत शिखरमध्ये विश्वकै सर्वोच्च सगरमाथा लगायत ८ वटा उच्च शिखरहरु नेपालमै रहेका छन् । हिमच्छादित यी पर्वत शिखरहरु केवल मनोरम उच्च शिखर भएकाले पर्यटनको हिसाबले मात्रै...बाँकी
काठमाडौँ । चितवनको माडीमा चेपाङ समुदायका सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्यलाई अमानवीय र किसान विरोधी कार्य भन्दै अखिल नेपाल किसान महासंघले कडा शव्दमा विरोध जनाएको छ । हिजो एक प्रेस विज्ञप्ति जारी सत्तारूढ नेकपा निकट अखिल किसान महासंघले चितवन जिल्लाको माडी नगरपालिका, वडा...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले १७औँ 'राष्ट्रिय धान दिवस', परम्परागत रूमपमा मनाइँदै आएको 'दही-चिउरा खाने दिवस (असार-१५)' र 'किसान दिवस'को उपलक्ष्यमा धान उत्पादकसहित सबै किसानहरूलाई शुभकामना प्रदान गर्दै धान किसानहरूको संरक्षणका लागि सरकारसँग जोडदार माग गरेको छ । मुलुकको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ ले किसानहरूलाई आवश्यक मल, बिउ र राहत तत्काल उपलब्ध गराउन एवम् कृषिमा वैदेशिक लगानी रोक्न नेपाल सरकारसँग माग गरेको छ । देशको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस र त्यसलाई...बाँकी