१. विषय उठानः नेपालमा कृषि क्रान्ति बारेको बहस सन् १९५१ मा राणाशाहीको पतनपछि सुरु भएको हो । त्यस बखतका नेतृत्वदायी राजनीतिक पार्टीहरुले, बामपन्थी हुन वा बुर्जुवा पक्षधर, छिमेकी देशका स्वतन्त्र आन्दोलनको प्रभावमा परेर नेपालको कृषिमा भएको सामन्तवादी उत्पीडनको विरुद्धको आन्दोलन चलाएको थिए । “जमिन जोत्नेको नारा” त्यसबेला प्रभावशाली...बाँकी
नेपालको संविधानले नै देशको अबको मार्ग समाजवादतर्फ लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन हो...बाँकी
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले देशभर लागु गरेको लकडाउनका कारण किसानहरूको उत्पादन निर्वाध रूपमा उपभोक्ताहरूको बिचमा पुर्याउन समस्या भएको भन्दै तत्काल आवश्यक पहल गर्न सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिका सदस्य सांसदहरूसँगको परामर्शपश्चात समितिका सभापति पूर्णकुमारी सुवेदी 'शीला'द्वारा कृषि...बाँकी
काठमाडौँ । राष्ट्रिय किसान सञ्जाल, नेपालले लकडाउनका कारण प्रभावित किसानहरूलाई राहत दिन नेपाल सरकारसँग माग गरेको छ । सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । राष्ट्रिय किसान सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमहरूको पुनः समर्थन गर्दै किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज महासंघको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । अखिल नेपाल किसान...बाँकी
काठमाडौँ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेपछि भए गरेका कामहरूको सूची सार्वजनिक गरेको छ । केही समयको अध्ययन तथा तयारीपछि २०७६ चैत्र ५ गते 'कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी दिशा' सार्वजनिक गरेका भुसालले मन्त्री भएपछि मन्त्रालयबाट सम्पन्न भएका कार्यक्रमहरूको सूची...बाँकी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्रालयको आगामी दिशाको रूपमा ५ बुँदे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री भुसालले पाँच बुँदे कृषि उत्पादन व्यवस्थाका आधारहरू प्रस्तुत गर्नु भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...बाँकी
संविधानले नै नेपालको अबको मार्ग समाजवादतर्फ हुने लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन...बाँकी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषिमा फड्को मार्नका निम्ति व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित २ दिने 'सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला'को समुद्घाटन गर्दै मन्त्री अर्यालले सो...बाँकी
काठमाडौँ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको सन्दर्भमा नेपालको राष्ट्रिय स्तरको परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालजस्ता विकासशील मुलुकहरूका...बाँकी