मुख्य खबर

प्रचण्ड-ओली वार्ता सकियो

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १४ गते आइतवार

प्रचण्ड-ओली वार्ता सकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ । आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ । आजको...बाँकी

एकदेव आले, तिमीलाई सयबार सलाम !

क. नारायणमान बिजुक्छे 'रोहित' २०७४ माघ १४ गते आइतवार

एकदेव आले, तिमीलाई सयबार सलाम !

एकदेव आले, एक गोठालो भएर हुर्केका गाउँले, बन–जङ्गल पहाड र बञ्जर, खोला र खहरेसँग खेलेर गाउँका ठूला–ठालु सामन्तले सताएका पद दलित, आज तिमीलाई सयबार सलाम ! बेलायती मिचाहाहरुको सेनामा भर्ती हुन बाध्य भएका आले, तिमीले बन्दुक पड्कायौ फासिष्ट (अत्याचार) को विरोधमा दोस्रो विश्व–युद्धको आगोमा बन्दी बनाइयौ इटालीको जेलमा...बाँकी

इतिहासमा एमाले–माओवादी एक–अर्काका पुरक थिए – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ६ गते शनिवार

इतिहासमा एमाले–माओवादी एक–अर्काका पुरक थिए – अध्यक्ष क. प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताउनु भएको छ । अाज नेकपा (माओवादी केन्द्र) सम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बि....बाँकी

प्रदेशका समानुपातिक सांसदलाई माओवादीकाे बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

प्रदेशका समानुपातिक सांसदलाई माओवादीकाे बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सभामा...बाँकी

प्रचण्ड र ओली बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

प्रचण्ड र ओली बिच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको...बाँकी

भारतद्वारा परमाणु हतियार बोक्न सक्ने अग्नी–५ क्षेप्यास्त्र परीक्षण

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

भारतद्वारा परमाणु हतियार बोक्न सक्ने अग्नी–५ क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । आफूलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र र शान्तिवादी देश दावी गर्ने भारतले अन्तरद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) को सफल परीक्षण गरेको छ । भारतीय समाचार संस्थाहरुका अनुसार भारतले अग्नी–५ नामक क्षेप्यास्त्र परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रलाई यही जनवरी २६ का दिन तामझाम र सैन्य प्रदर्शन सहित मनाइने...बाँकी

सरकार गठनअघि नै एमाले-माओवादी पार्टी एकता हुन्छ – क. पम्फा भुसाल

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ४ गते बिहीवार

सरकार गठनअघि नै एमाले-माओवादी  पार्टी एकता हुन्छ – क. पम्फा भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसालले नयाँ सरकार गठन हुनु अगाडि नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच पार्टी एकता हुने बताएकी छन् । बिहीबार काठमाडौंमा रिर्पोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी नेतृ भुसालले भनिन्, 'सरकार गठनअघि नै पार्टी एकता भइसक्छ,...बाँकी

देउवा सरकारको निर्णयप्रति माओवादी नेता महराको गम्भीर आपत्ति

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ४ गते बिहीवार

देउवा सरकारको निर्णयप्रति माओवादी नेता महराको गम्भीर आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा निवर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने मन्त्रिपरिषदको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । दाङ क्षेत्र नं. २ बाट सङ्घीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित महरा प्रदेश नं. ५ को राजधानी दाङमा बनाउने पक्षमा थिए । तर, सरकारले...बाँकी

क. प्रचण्डलाई भारतीय कम्युनिस्ट नेता सीताराम येंचुरीको बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ३ गते बुधवार

क. प्रचण्डलाई भारतीय कम्युनिस्ट नेता सीताराम येंचुरीको बधाई

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिब क. सीताराम येचुरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” लाई कम्युनिस्ट गठबन्धनको विजयका लागि बधाई दिएका छन् । बधाई सन्देशको पूर्ण पाठ निम्नानुसार छ । मितिः डिसेम्बर २३, २०१७ क. पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...बाँकी

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

क. नहेन्द्र खड्का २०७४ पुस ११ गते मंगलवार

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी