मुख्य खबर

प्रम देउबाका प्रतिस्पर्धी खगराज भट्ट गर्जिए – ‘जीत सुनिश्चित छ’

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

प्रम देउबाका प्रतिस्पर्धी खगराज भट्ट गर्जिए – ‘जीत सुनिश्चित छ’

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबासँग चुनावी प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिबालय सदस्य खगराज भट्टले यसपाली आफ्नो जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । डडेल्धुरा जिल्लाको चिपुर स्वास्थ्य चौकी क मतदान केन्द्रमा आज बिहान करिब ९ बजे मतदान...बाँकी

माओवादी अध्यक्ष प्रचण्डद्वारा मतदान

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

माओवादी अध्यक्ष प्रचण्डद्वारा मतदान

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सात बजे आफ्नो मत प्रदान गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नं. १४, शान्तिपुरमा रहेकाे राष्ट्रिय आधारभूत विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र परिवारका...बाँकी

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी...बाँकी

माओवादी श्रम र उत्पादन

क. टीका बास्तोला ‘रेखा’ २०७४ मंसिर ९ गते शनिवार

माओवादी श्रम र उत्पादन

“जसले श्रम गर्छ, ऊ संसारको सबैभन्दा सुन्दर मान्छे हो ।” –कार्ल मार्क्स यस भनाइले श्रमको सबैभन्दा सुन्दर परिभाषा गरेको छ । काम जस्तोसुकै वा जुनसुकै होस् त्यसले मानिसलाई आफ्नै पाखुरामा बाँच्न सिकाउँछ । विशेषतः श्रम र उत्पादनको दृष्टिकोणबाट राजनीतिलाई हेर्दा नेपालको राजनैतिक समाज खोक्रो देखिन्छ । हामी किन...बाँकी

जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर ७ गते बिहीवार

जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ – अध्यक्ष प्रचण्ड

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द, हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्त्व राख्दछ...बाँकी

जनगायक खुसिराम पाख्रिनकाे निधन।

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर ५ गते मंगलवार

जनगायक खुसिराम पाख्रिनकाे निधन।

चितवन । पार्टीका पोलिट ब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का एक मात्र छोरा प्रकाश दाहालको मंसिर ३ गते आकस्मिक हृदयघातबाट मृत्यु भएपछि शोकाकुल भएको नेकपा (माओवादी केन्द्र) मा पार्टीका अर्का नेता तथा जनगायक खुसिराम पाख्रिनको निधनले थप शोक आइलागेको छ । आज बामगठबन्धनद्वारा चितवनको भरतपुर महानगरपालिकाको...बाँकी

क. प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली

सम्पादक २०७४ मंसिर ३ गते आइतवार

क. प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डका एक मात्र सुपुत्र क. प्रकाश दाहाल (साकार दाहाल) प्रति लेफ्ट रिभ्यु अनलाइन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।बाँकी

आक्रामक बने ओली–प्रचण्ड : देउवा सरकारका निर्णय उल्ट्याउने चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २ गते शनिवार

आक्रामक बने ओली–प्रचण्ड : देउवा सरकारका निर्णय उल्ट्याउने चेतावनी

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त रूपमै शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेस पार्टीप्रति तीव्र आक्रोश पोखेका छन् । वाम गठबन्धनले वर्तमान सरकार कामचलाउ मात्रै भएको भन्दै देउवा सरकारले मनपरि सरुवा बढुवाका आथै अनावश्यक निर्णय गर्ने हालको शैली कायमै राखे आसन्न चुनावलगत्तै बन्ने कम्युनिस्ट...बाँकी

प्रचण्ड सरकारले गरेका प्रमुख काम र उपलब्धिहरु २०७४

लेफ्ट रिभ्यु संवाददाता २०७४ कात्तिक ३० गते बिहीवार

प्रचण्ड सरकारले गरेका प्रमुख काम र उपलब्धिहरु २०७४

राष्ट्रिय र क्षेत्रीय शक्तिहरु बीचको राजनीतिक ध्रुवीकरण बढ्दै गएको, राजनीतिक दलहरुबीच आशङ्का, अविश्वासको अवस्था रहेको तथा राष्ट्रिय एकता नै जोखिममा रहेको परिस्थितिमा गत श्रावण २० गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । संविधानको स्वीकार्यता फराकिलो बनाएर प्रभावकारी कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पबाट क्षतिग्रस्त...बाँकी

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७४ कात्तिक २५ गते शनिवार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार ! सुशासन र समृद्धिका लागि वामपन्थी सरकार !! आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस ऐतिहासिक परिवर्तनको महान् उपलब्धिका रूपमा रहेको नेपालको संविधान कार्यान्वयन यतिबेला राष्ट्रको मुख्य कार्यभार हो । निर्दिष्ट समयसीमाभित्र संघ,...बाँकी