मुख्य खबर

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

गोरखा । राष्ट्रिय मात्रै नभै अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभामा तीब्र र रोचक प्रतिस्पर्धाको बिचबाट अन्ततोगोत्वा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (पीएचडी) ले विजय हात पारेका छन् । उनले ३१ हजार ९०७ मत प्राप्त गर्दै...बाँकी

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसाल ललितपुरको क्षेत्र नं. ३ बाट संघीय प्रनिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी छन् । बामगठबन्धनको तर्फबाट साझा उमेद्वार रहेकी प्रभावशाली नेतृ भुसालले २४ हजार ३५ मत प्राप्त गरी विजयको माला पहिरिएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका...बाँकी

जनार्दन शर्मा भारी मतान्तरले विजयी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

जनार्दन शर्मा भारी मतान्तरले विजयी

२२ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिबालय सदस्य तथा विना विभागीय मन्त्री जनार्दन शर्मा प्रभाकर रुकुम पश्चिमबाट १८हजार ७४३ मतको फराकिलो मतान्तर सहित संघीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बामगठबन्धनका उमेद्वार शर्माले ३४ हजार ४०२ मत पाएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी...बाँकी

कमला राेका – पहिलाे महिला छापामार बनिन्, पहिलाे महिला सा‌ंसद ।

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २२ गते शुक्रवार

कमला राेका – पहिलाे महिला छापामार बनिन्, पहिलाे महिला सा‌ंसद ।

मंसिर २२, काठमाडाैँ । रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनकी उमेद्वार कमला रोका विजयी भएकी छन् । नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहेकी रोका संघीय प्रतिनिधि सभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् । उनले १० हजार ४३४ मत ल्याइन भने उनका निकटतम् प्रतिद्वन्द्वी...बाँकी

पराजयका लागि तयार रहन डा‌‍‍. बाबुराम भट्टराईकाे फेसबुक निर्देशन !

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

पराजयका लागि तयार रहन डा‌‍‍. बाबुराम भट्टराईकाे फेसबुक निर्देशन !

चितवन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पीएचडीले फेसबुकमा स्टाटस अपडेट गर्दै पराजयका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशित गरेका छन् । गोरखा क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभा सदस्यका लागि पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशसँग...बाँकी

निर्वाचन सम्पन्न गरेकाेमा सबैलाई प्रचण्डकाे धन्यवाद

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

निर्वाचन सम्पन्न गरेकाेमा सबैलाई प्रचण्डकाे धन्यवाद

मंसिर २१, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भए पछिको यो पहिलो ऐतिहासिक निर्वाचनले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो फराकिलो पार्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निर्वाचन सम्पन्न भएपछि प्रेस विज्ञप्ती जारी...बाँकी

प्रम देउबाका प्रतिस्पर्धी खगराज भट्ट गर्जिए – ‘जीत सुनिश्चित छ’

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

प्रम देउबाका प्रतिस्पर्धी खगराज भट्ट गर्जिए – ‘जीत सुनिश्चित छ’

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबासँग चुनावी प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिबालय सदस्य खगराज भट्टले यसपाली आफ्नो जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । डडेल्धुरा जिल्लाको चिपुर स्वास्थ्य चौकी क मतदान केन्द्रमा आज बिहान करिब ९ बजे मतदान...बाँकी

माओवादी अध्यक्ष प्रचण्डद्वारा मतदान

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

माओवादी अध्यक्ष प्रचण्डद्वारा मतदान

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सात बजे आफ्नो मत प्रदान गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नं. १४, शान्तिपुरमा रहेकाे राष्ट्रिय आधारभूत विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र परिवारका...बाँकी

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी...बाँकी

माओवादी श्रम र उत्पादन

क. टीका बास्तोला ‘रेखा’ २०७४ मंसिर ९ गते शनिवार

माओवादी श्रम र उत्पादन

“जसले श्रम गर्छ, ऊ संसारको सबैभन्दा सुन्दर मान्छे हो ।” –कार्ल मार्क्स यस भनाइले श्रमको सबैभन्दा सुन्दर परिभाषा गरेको छ । काम जस्तोसुकै वा जुनसुकै होस् त्यसले मानिसलाई आफ्नै पाखुरामा बाँच्न सिकाउँछ । विशेषतः श्रम र उत्पादनको दृष्टिकोणबाट राजनीतिलाई हेर्दा नेपालको राजनैतिक समाज खोक्रो देखिन्छ । हामी किन...बाँकी