मुख्य खबर

सात किसान संगठनद्वारा भूमि आयोग विघटनको स्वागत, भूमिसुधार कार्यान्वयन आयोग गठनको माग

लेफ्ट रिभ्यु संवाददाता २०७८ साउन २७ गते बुधवार

सात किसान संगठनद्वारा भूमि आयोग विघटनको स्वागत, भूमिसुधार कार्यान्वयन आयोग गठनको माग

काठमाडौँ । विभिन्न राजनीतिक दलहरूसँग आबद्ध र मुलुकका सबैभन्दा ठुला तथा प्रभावशाली सात किसान संगठनहरूले ओली सरकारले गठन गरेको भूमि आयोगको विघटनलाई समर्थन् गर्दै नयाँ अधिकारसम्पन्न उच्चस्तरीय भूमिसुधार कार्यान्वयन आयोग गठन गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी),...बाँकी

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७८ साउन २५ गते सोमवार

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राजमोसहितको सत्तारुढ गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम अघिसारेको छ । गठबन्धनका शीर्ष नेताहरूको सहमतिपछि आइतबार सिंहदरबारमा आयोजित 'संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोह' मा गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', डा. बाबुराम भट्टराई तथा जसपाका...बाँकी

ओलीको विदाइ र देउवाको आगमनः एक विश्लेषण

क. नहेन्द्र खड्का २०७८ साउन २४ गते आइतवार

ओलीको विदाइ र देउवाको आगमनः एक विश्लेषण

२०७८ असार २८ गते सम्मानित सर्वोच्च अदालतले ऐतिहासिक फैसलाद्वारा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको संसद विघटनलाई अस्विकृत गर्दै विपक्षी गठबन्धनबाट १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष नेपालको संविधानको धारा ७६को उपधारा ५ अनुसारको प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश...बाँकी

सर्वोच्च अदालतको फैसला र ओली प्रवृत्तिका बाछिटामुक्त माओवादी केन्द्र निर्माण

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ साउन १२ गते मंगलवार

सर्वोच्च अदालतको फैसला र ओली प्रवृत्तिका बाछिटामुक्त माओवादी केन्द्र निर्माण

देश, जनता, पार्टी र आन्दोलनमा भर्खरै प्रतिगमनको तुवाँलो हटेको छ । अदालतको सही फैसलापछि प्रतिगामी प्रतिक्रान्तिकारी शक्तिले घुडाँ टेकेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको छ । देश अब संविधानतः विधि र पद्धतिअनुसार चलाउन अग्रगमनको दिशा सोझिएको छ । प्रतिगमन र प्रतिक्रान्तिले टाउको उठाउने खतरा भने अझै टरिसकेको...बाँकी

माधव नेपाल विनाको एमाले एकता र दोस्रो पुस्ता

क. शंकर अधिकारी २०७८ साउन १० गते आइतवार

माधव नेपाल विनाको एमाले एकता र दोस्रो पुस्ता

नेकपा (एमाले) दोस्रो पुस्ताका मुख्य नेतृत्व विघटित कार्यदलका सदस्य छन् र आफूलाई युवा नेतृत्व भन्दै एकताबद्ध हुने बहसमा छन् । केपी ओली र माधवकुमार नेपाललाई बिदाइ गरेरै भए पनि नयाँ नेतृत्वको एमाले निर्माण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । केपी ओली तत्काल दोस्रो पुस्ताले भने जसरी न त...बाँकी

कमरेड पुष्पलाललाई आज बुझ्दा र यथार्थ औँल्याउनुपर्दा

क. लोकनारायण सुवेदी २०७८ साउन ६ गते बुधवार

कमरेड पुष्पलाललाई आज बुझ्दा र यथार्थ औँल्याउनुपर्दा

नेपालको समकालीन राजनीतिमा कमरेड पुष्पलाल को दृष्टिकोण, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओविचारधारा आजका चालु नेताहरूकोजस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पण्डित्याइँ प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरू...बाँकी

मेरो जीवन, मेरै शब्दमा

क. पोष्टबहादुर बोगटी ‘दिवाकर’ २०७८ साउन ५ गते मंगलवार

मेरो जीवन, मेरै शब्दमा

जन्म र परिवार नुवाकोटको तुच्चेमा मेरो जन्म भएको हो – ३ साउन २०१० मा, आमा लेखकुमारी र बुवा भैरवबहादुर बोगटीको कोखबाट । बुवाको ०५१ र आमाको ०६१ सालमा निधन भयो । निम्नमध्यम वर्गीय किसान परिवारमा हुर्किएको हुँ म । मेरा हजुरबाले पुराण वाचन, आयुर्वेदिक उपचार, झारफुकको काम गर्नुहुन्थ्यो,...बाँकी

सम्झनामा कामरेड स्वनाम साथी

क. लेखराज रेग्मी २०७८ असार २६ गते शनिवार

सम्झनामा कामरेड स्वनाम साथी

मैले सर्वप्रथम नेकपा (एकता केन्द्र) को दाङ जिल्ला प्रशिक्षण कार्यक्रममा निनु र विश्वाससँगै मित्र (स्वनाम साथी) लाई देखेको हो गुरुप्रसाद अधिकारीको घरमा । त्यसपछि जम्काभेट भइरहे । थोरै "अराजक !", वाक्पटु र आफ्नो कुरा अरूलाई बोल्न लगाउन खप्पिस । म तेस्रो कुरासँग आकर्षित र प्रभावित रहेँ । म...बाँकी

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी र नेपाल-चीन सम्बन्धको चर्चा

क. लोकनारायण सुवेदी २०७८ असार २४ गते बिहीवार

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी र नेपाल-चीन सम्बन्धको चर्चा

बितेको १०० वर्षदेखि यता लगातार अस्तित्वमान भएको चिनियाँ कम्युनिस्ट पार्टी चीनको सत्तामा विगत ७२ वर्षदेखि निरन्तर कायम छ । यस एक शताब्दीको कालखण्डमा यो पार्टीले अनेक घटनाक्रमका अनुभवहरूलाई सँगालेको छ । हुन पनि विगतमा अनेक उतारचढावका संघर्षहरूको बिचबाट गुज्रेको चीनलाई सामन्ती र साम्राज्यवादी शोषण उत्पीडनबाट मुक्त गर्ने महाअभियानमा...बाँकी

ओलीलाई राजनीतिबाट सधैँका लागि बिदा गरौँ

डा. पुनम पाण्डे २०७८ असार २२ गते मंगलवार

ओलीलाई राजनीतिबाट सधैँका लागि बिदा गरौँ

मेरो पेशाभन्दा फरक कुरा लेख्दा धेरैले सम्मान प्रकट गर्नुहुन्छ, हौसला प्रदान गर्नुहुन्छ, उहाँहरू सबैलाई सम्मान प्रकट गर्न चाहन्छु । केही साथीहरूले एकपक्षीय अझै ओलीविरोधी भन्ने आरोप लगाउनुहुन्छ तर म त्यस्तो हैन भन्ने अवश्य एक दिन बुझ्नुहुनेछ । वास्तवमा म मेरो उमेरको १३औँ वसन्तमै आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तबाट प्रभावित हुँदै...बाँकी