मुख्य खबर

चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष

भरत पोखरेल २०७८ असार २२ गते मंगलवार

चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष

जुलाई १, १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी जुलाई १, २०२१ मा स्थापनाको १०० वर्ष पुगेको छ । यो पार्टीले चीनमा शासन गरेको ७२ वर्ष पुगेको छ । स्थापनाको २८ वर्ष यसले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग संघर्ष गर्नुपर्‍यो । लामो अभियान - १९३५, जापानविरोधी युद्ध १९३७-४५ र नयाँ...बाँकी

छोरी संघर्षलाई चिठी

क. छवि सुवेदी २०७८ असार १९ गते शनिवार

छोरी संघर्षलाई चिठी

प्रिय छोरी संघर्ष सप्रेम न्यानो अभिवादन । आकाशभरि बादल छ । त्यो बादलबाट अनवरत पानी खसिरहेको छ । धर्ती निथ्रुक्क हुनेगरी भिजिरहेको छ। ठाउँ ठाउँमा पहिरो गएको छ, बाढी आएको छ । बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको समाचार आइरहेको छ । कोरोनाको सन्त्रासलाइ चिर्दै कुहिरो उडिरहेको छ ।...बाँकी

क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति र खाद्यसम्प्रभुता हुँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार १५ गते मंगलवार

क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति र खाद्यसम्प्रभुता हुँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (कान्तिकारी केन्द्र) ले देशभरका सम्पूर्ण श्रमजीवी किसानहरूलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र यसका घटक संगठनहरूमा संगठित भई क्रान्तिकारी भूमिसुधार, जलवायु न्याय, कृषि क्रान्ति र खाद्यसम्प्रभुताको संघर्षलाई विजयको शिखरसम्म पुराउँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न हार्दिक अपिल गरेको छ । अखिल...बाँकी

पतनोन्मुख ओली अहंकार र उनको राजनीतिक भविष्य

क. शिव अधिकारी २०७८ असार १२ गते शनिवार

पतनोन्मुख ओली अहंकार र उनको राजनीतिक भविष्य

अहिले देशमा प्रधानमन्त्री केपी ओली अभिशापसिद्ध खलपात्रको रूपमा राजनीतिक वृत्तमा झुण्डिइरहेको अवस्था देखिन्छ । यिनका आसेपासे भरौटेहरू यो मूर्तिलाई हतियार बनाएर देश दोहनको अनौठो शास्त्रीय तरंग लिएर जम्जमाई रहेका छन् । विरोधीको उछित्तो काड्ने अनेकौँ तानाबाना बुन्न सिपालु एउटा मुर्खलाई हतियार बनाएर देशको सम्पूर्ण सम्पत्तिमाथि हालीमुहाली गर्न पाइन्छ...बाँकी

गान्धी डिभिजन – एक चर्चा

भरत पोखरेल २०७८ असार ११ गते शुक्रवार

गान्धी डिभिजन – एक चर्चा

डिसेम्बर १४, १९४८ मा अमेरिकी पत्रकार लुइस फिसरसँगको साक्षात्कारमा मोहनदास करमचन्द गान्धीकी दिदी रैलियत बेनसँग सोधिएको एउटा प्रश्न थियो गान्धीको स्कुले जीवनको पढाइ कस्तो थियो ? रैलियतको उत्तर थियो गान्धी जेहेन्दार विद्यार्थी थिए र स्कुलका कक्षाहरूमा प्रथम रहन्थे । तर ऐतिहासिक दस्तावेजहरूले यो कुराको पुष्टि गर्दैन । गान्धीको...बाँकी

नागरिकताको समस्या : नागरिक सम्प्रभुताको कि सत्ता राजनीतिको ?

क. परशुराम तामाङ २०७८ असार १० गते बिहीवार

नागरिकताको समस्या : नागरिक सम्प्रभुताको कि सत्ता राजनीतिको ?

१.० समस्याको उठान : नेपालमा विगत ७ दशकदेखि नागरिकता समस्याको बहस निरन्तर चलिरहेछ । यो अवधिमा सरकारले समस्या समाधानका लागि विभिन्न नागरिकता आयोगहरूको गठन, राजनीतिक दलहरूको सहमति र ६ वटा संविधान र सोही अनुसारको ऐन, नियमावलीहरू ल्याइसकेको छ । पछिल्लो संविधान त जननिर्वाचित संविधानसभाद्वारा २०७२ मा बनाइएको हो...बाँकी

२१औँ शताव्दीमा नमुना विद्यालय निर्माण विषयक तीन दिवसीय राष्ट्रिय कार्यशाला सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार ९ गते बुधवार

२१औँ शताव्दीमा नमुना विद्यालय निर्माण विषयक तीन दिवसीय राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा “२१औँ शताब्दीमा नमुना विद्यालय निर्माण” विषयक ‘तीन दिवसीय बृहत् राष्ट्रिय कार्यशाला’ तथा नेपालका उत्कृष्ट नमुना विद्यालयहरूको प्रस्तुतीकरण यही मिति २०७८ असार ५, ६ र ७ गते ऐतिहासिक रूपमा सप्पन्न भएको छ । कार्यक्रमको प्रथम दिन असार ५ गते संघीय...बाँकी

भारतमा वामपन्थी आन्दोलनको असफलता

रजनी कोठारी २०७८ असार ९ गते बुधवार

भारतमा वामपन्थी आन्दोलनको असफलता

जाति-धर्म निरपेक्ष राजनीतिको तेस्रो धाराको रूपमा वामपन्थी राजनीतिक आन्दोलनमा विचार गर्नेबित्तिकै यो धारा पनि उदार लोकतान्त्रिक एवं नवीन सामाजिक आन्दोलनको धारा जस्तै वास्तविक सामाजिक परिवर्तनको निम्ति आधार प्रदान गर्न असफल रहेको छ । यसो हुनुको पहिलो कारण त, वामपन्थी आन्दोलनले धेरै अघिदेखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाइसकेको थियो...बाँकी

जुगेडी किसान संघर्षले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा निरन्तर लागिरहने छौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार ६ गते आइतवार

जुगेडी किसान संघर्षले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा निरन्तर लागिरहने छौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले वर्गीय मुक्तिविना किसान मुक्तिको अर्को कुनै बाटो नभएको र वर्गीय मुक्तिका लागि समाजवादी क्रान्तिको बाटो नै एकमात्र बाटो भएको दाबी गर्दै जुगेडी किसान संघर्षसहित सम्पूर्ण किसान संघर्षहरूले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा प्रतिबद्ध रहँदै निष्ठापूर्वक निरन्तर लागिरहने बताएको...बाँकी

सरकारको दिगो विकाससम्बन्धी नीति र प्राकृतिक विपद्सम्बन्धी पूर्वतयारीको अभावले दर्दनाक अवस्था निम्तियो – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार ५ गते शनिवार

सरकारको दिगो विकाससम्बन्धी नीति र प्राकृतिक विपद्सम्बन्धी पूर्वतयारीको अभावले दर्दनाक अवस्था निम्तियो – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी नभएकोले ठुलो संख्यामा जनधनको क्षति भएको र दर्दनाक अवस्था भोग्न...बाँकी