मुख्य खबर

नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरू भन्छन् – एमसीसी खारेज गर

लेफ्ट रिभ्यु संवाददाता २०७८ भदौ २२ गते मंगलवार

नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरू भन्छन् – एमसीसी खारेज गर

भाद्र २१ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरूले एमसीसीको विरोधमा संयुक्त प्रेस वक्तव्य जारी गर्दै एमसीसी देशको हितमा नभएकोले सो सम्झौताको खारेजीको माग गरेका छन् । यही भाद्र २१ गते नेकपा (एकीकृत समाजवादी) आबद्ध १४ वटा जनवर्गीय संगठनका नेताहरूद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा भनिएको छ,...बाँकी

गोञ्जालो गिरफ्तारीका २९ वर्ष

भरत पोखरेल २०७८ भदौ १६ गते बुधवार

गोञ्जालो गिरफ्तारीका २९ वर्ष

पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा न्यासनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो अर्थात् पेरु कम्युनिस्ट पार्टी साइनिङपाथ (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोञ्जालो गिरफ्तारीको यही सेप्टेम्बर १२ मा २९ वर्ष पुग्दैछ । छालाको क्यान्सरका बिरामी ८६ वर्षीय गोञ्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडाघरमा...बाँकी

खर्बौं खर्च गर्दा पनि अफगानिस्तानमा अमेरिकी असफलताः एक चर्चा

क. लोकनारायण सुबेदी २०७८ भदौ ११ गते शुक्रवार

खर्बौं खर्च गर्दा पनि अफगानिस्तानमा अमेरिकी असफलताः एक चर्चा

आखिर २० वर्षसम्म सैनिक कब्जा र ठुलो लगानी गरेर पनि अफगानिस्तानबाट अमेरिका इज्जतपूर्वक फर्किन पाएन । अन्ततः अफगान राष्ट्रिय सेना पनि थला परेर आत्मसमर्पण गरेको अवस्था देखियो । राष्ट्रपति असरफ घानी देशै छोडेर भाग्न बाध्य भए । अफगानिस्तानको सत्ता तालिवानले फटाफट कब्जा गरेर फिर्ता लियो । यी सबै...बाँकी

उखु किसानका समस्या तत्काल समाधान नगरिए ६ किसान संगठन संघर्षमा उत्रने

लेफ्ट रिभ्यु संवाददाता २०७८ भदौ ७ गते सोमवार

उखु किसानका समस्या तत्काल समाधान नगरिए ६ किसान संगठन संघर्षमा उत्रने

काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विगतमा केपी ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको भुक्तानी तथा सरकारले दिनुपर्ने तोकिएको अनुदान रकम तत्काल भुक्तान गरी उखु किसानहरूको समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) बाट...बाँकी

बहुदलीय जनवाद, एमाले विभाजन र दोस्रो पुस्ता

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ भदौ ४ गते शुक्रवार

बहुदलीय जनवाद, एमाले विभाजन र दोस्रो पुस्ता

'बौद्ध भिक्षु रहुन्जेल घण्टी बजाइरहनु पर्छ' भन्ने यान्त्रित मान्यतामा आधारित छ एमाले दोस्रो तहका नेताहरूले बुझ्ने एमाले नाम, सूर्य चिन्ह र बहुदलीय जनवाद । क. मदन भण्डारीले पुँजीवादी जनवादी क्रान्तिको राजतन्त्रको एउटा निश्चित समयमा ल्याएको तात्कालीन सामान्य कार्यनीतिक नारा हो 'बहुदलीय जनवाद' । आज राजतन्त्रको अन्त्य भएर संघीय...बाँकी

अफगानिस्तान, घानी र तालिबानी

भरत पोखरेल २०७८ भदौ १ गते मंगलवार

अफगानिस्तान, घानी र तालिबानी

जनवरी ४, २००९ आइतबार काठमाडौं गौशाला बत्तीसपुतलीस्थित होटेल द्वारिकाज, समय दिनको १०ः०० बजे । हामी एउटा मिटिङमा आमन्त्रित थियौँ । आमन्त्रितमा म, दीपेन्द्रबहादुर क्षेत्री, लक्ष्मीप्रसाद देवकोटा र आमन्त्रण गर्ने चाहिँ नेपालस्थित विश्व बैंक कार्यालयको टिम राजेन्द्रध्वज जोशी, रोशन वज्राचार्य, राजीव उपाध्याय । अनि विशेष व्यक्ति अफगानिस्तानका पूर्व अर्थमन्त्री...बाँकी

क. रामवृक्ष यादव ‘मास्टर साहेब’ बारे दुई शव्द

क. घनश्याम रजक २०७८ भदौ १ गते मंगलवार

क. रामवृक्ष यादव ‘मास्टर साहेब’ बारे दुई शव्द

"पेरूमेँ लाल झण्डा फहराई रे कोई माने नमाने ! महान नेता क. गोञ्जालो पार्टी गठन कईले चम्किलो बाटो !! जनसेना कईले तैयार रे कोई माने न माने !! - महान अमर सहिद क. रामवृक्ष यादव 'मास्टर साहेब' । भोलि भदौ २ गते । धनुषाको बर्मझियामा जन्मिनुभएका महान अमर...बाँकी

के नेपाल ऋणको पासो (डेब्ट ट्य्राप) मा पर्न आँटेको हो?

डा. गोकर्ण ज्ञवाली २०७८ भदौ १ गते मंगलवार

के नेपाल ऋणको पासो (डेब्ट ट्य्राप) मा पर्न आँटेको हो?

कुनै व्यक्ति, संस्था वा देशले आफ्नो क्षमताभन्दा धेरै ऋण लिने र उक्त ऋण तिर्न नसक्ने अवस्था नै 'ऋणको पासो' हो, जसमा फसेपछि यसबाट उम्किन राष्ट्रहरूलाई निकै मुस्किल पर्दछ l राज्यले लिएको ऋणलाई विकास वा आर्थिक वृद्धिका लागि खर्च गरेमा यसले फाइदा दिने र ऋणको दुरुपयोग गरेमा वा विकास-निर्माणमा...बाँकी

भारतको १५ अगष्ट र त्यसयताको नेपाल-भारत सम्बन्धको भाष्य

क. लोकनारायण सुवेदी २०७८ साउन ३१ गते आइतवार

भारतको १५ अगष्ट र त्यसयताको नेपाल-भारत सम्बन्धको भाष्य

भारतको ७५औँ स्वतन्त्रता दिवस हो आज १५ अगस्टको दिन । यो स्वतन्त्रताको महायात्रामा भारतीय जनताले अत्यन्तै ठुलो संघर्ष गरेका हुन् र कुर्बानी दिएका हुन् । आज साढे सात दशक पुगेको १५ अगस्ट १९४७ मा प्राप्त स्वतन्त्रता दिवस यताको महत्त्वपूर्ण कालखण्डमा भारतले जे जति प्रगति गरेको र विश्वशक्तिमा दरिन...बाँकी

केपी ओलीलाई माओवादी घाइते योद्धाको खुला पत्र

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ साउन ३० गते शनिवार

केपी ओलीलाई माओवादी घाइते योद्धाको खुला पत्र

पूर्व प्रधानमन्त्रीज्यू, लाल सलाम ! हामी पूर्ण सचेत छौँ । अहिले तपाईंको प्रतिगमन बालकोटको बार्दलीमा थन्किन पुगेको छ । मुलुक बिस्तारै संविधानसम्मत र विधिविधानअनुसार अग्रगमनको मार्गमा हिँड्न थालेको छ । क्रान्ति र प्रतिक्रान्तिको बिचको संघर्ष सकिएको छैन । तपाईंले संस्थागत गर्न खोजेको जनताको रगत, पसिना र आँसुबाट प्राप्त...बाँकी