१. २०७५ सालका जेठ ३ गते अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' र अध्यक्ष क. केपी शर्मा ओलीले आ-आफूले नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को बिचमा एकीकरण गराए । नेपालको सात दशक लामो कम्युनिस्ट आन्दोलन टुटफुटबाट आक्रान्त थियो । यो किसिमको फुट्ने परिपाटीमा दुई ठूला कम्युनिस्ट...बाँकी
देश अहिले विकराल अवस्थामा गुज्रिरहेको छ । यसको एक मात्र कारण कोरोना भनिन्छ । वास्तविकता भने त्यो होइन । यो देशको दुर्दशा हुनुमा प्रधानमन्त्री ओली एक प्रमुख कारण बनिरहेका छन् । किनभने देशमा शासन गर्ने नेतृत्व सक्षम र इमान्दार हुने बित्तिकै त्यसले सबै किसिमका समस्याको समाधान गर्न सक्छ...बाँकी
वर्तमान सरकार प्रमुख ओली एउटा नीति नभएका तर ठूल्ठूला गफ हाँक्न सक्ने गफाडी तथा गफको पुलिन्दा बाँड्न सक्ने व्यक्ति सावित भए । उनको गफलाई आम नेपालीले विश्वास गरे । १४ वर्ष जेल बसेको साँवालाई, गफकै भरमा ब्याज समेत असुलेर पहिलो चोटी प्रधानमन्त्री भए । परिस्थितिजन्य नाकाबन्दीलाई ओलीले बरदानको...बाँकी
कमला ह्यारिस ले अमेरिकाको उपराष्ट्रपति निर्वाचन जितेर इतिहास रचेकी छन् । योभन्दा पहिला पनि दुईजना महिलाहरू उपराष्ट्रपतिका उमेदवार थिए तर निर्वाचन जित्न सकेनन् । गेराल्डिन फेरारो सन् १९८४ मा र साराह पालिन २००८ मा उपराष्ट्रपतिका उमेदवार थिए । विगतको निर्वाचन २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपति उमेदवार थिइन् ।...बाँकी
तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र बर्मामा धार्मिक रूपमा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । गाईलाई...बाँकी
कम्युनिस्ट पार्टीमा व्यक्तिवाद हावी हुनु र विधिको शासनमा व्यक्ति हावी हुनु दुर्भाग्य हो । व्यक्ति बचाउनका लागि आसेपासेलाई आफ्नो भजनमण्डली गर्न सडकमा उतार्नु लज्जाको विषय हो । नेतृत्व असल र सक्षम भयो भने त्यहाँ कसैले औँला ठड्याउन पाउँदैन र त्यो हिम्मत पनि गर्दैन । कार्यशैली ठिक भएन भने...बाँकी
विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फ्रान्सेली पुँजीवादी क्रान्तिको जति ठुलो महत्त्व छ पुँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठुलो महत्त्व विश्वमा रहेको छ किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण-उत्पीडनमा आधारित समाजको रूपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै...बाँकी
जनताको भरपर्दो नेतृत्वको रुपमा आशा गरिएको वामपन्थी भनिएको सरकार चरम दुराचार र राष्ट्रघातको खाडलमा जाकिँदै जानु देशको सम्प्रभुता र जनताको स्वाभिमान रक्षाका लागि गम्भीर आपत्तिजनक कुरा बन्न पुगेको छ । दशौँ बर्ष ज्यानको बाजी लगाएर जनयुद्धमा होमिएको शक्ति र संसदीय सत्ताको खेलमा रमाएको अर्को वामपन्थी समूह बिच अभूतपूर्व...बाँकी
यही कार्तिक १९ (नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् । प्रथमतः कुनै एक देशको सेनापतिलाई कुनै अर्को देशको राष्ट्रपतिले सम्मान स्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हाँस्यास्पद र घृणास्पद कुरा हो ।...बाँकी
वि. स. २०७७ साल कार्तिक ५ गते दिउँसो एक बजे काठमाडौको विमानस्थलमा भारतको एक विशेष विमान "आइएफसी-४६२०" अवतरण भयो । सो विमानमा सवार यात्रीहरुको विषयमा काठमाडौँ बेखबर थियो । विमानबाट ओर्लिएर यात्रीहरु सिधै पाँच तारे होटल ह्यायततर्फ लागे । त्यहाँबाट उनीहरु विशालनगर गए । रात नपर्दै उनीहरुले काठमाडौँमा...बाँकी