चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहित तीनै जनालाई चितवन जिल्ला अदालतले पुनः पाँच दिनको म्याद थप गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले म्याद थप गरेको हो । उनीहरुलाई जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलवार दिउँसो ३ बजेलाई बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टी एकता सम्बन्धी बाँकी कामहरू टुंगोमा पुर्याउन बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा सहभागी हुनका लागि नेताहरू प्रधानमन्त्रीको...बाँकी
धनुषा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या...बाँकी
काठमाडौं । शालिकराम पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा हिरासतमा परेका रवि लामिछाने रक्षार्थ गठन गरिएको 'रवि लामिछाने बचाऊ संघर्ष समिति' का अध्यक्षले राजीनामा दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा चितवनमा भइरहेको प्रदर्शन बढी नै उच्छृङ्खल भएको र त्यसले घटनाको छानबिनमा...बाँकी
जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव 'मास्टर साहेब'को २५औँ स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो । कुन संगठनमा को ? विवरण हेर्नुहोस्ः उपत्यका विशेष...बाँकी
काठमाडौँ । राजधानी काठमाडौँमा आयोजित हुन लागेको दुई दिने 'मार्क्सवाद र एसियाली दर्शन' विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा नेपाल,...बाँकी
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार श्रेष्ठले पत्रकार पुडासैनीले रेर्कड गरिएको भिडियो उनकै परिवारले आफ्नै कार्यालयमा आएर दिएको बताएका हुन् । सामाजिक सञ्जालमा भिडियो एडिट...बाँकी
काठमाडौँ । नेकपा माओवादीको नेतृत्वमा भएको दश वर्षे महान जनयुद्धको क्रममा २०६० साल साउन ३२ गते युद्धविरामको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा रामेछापको दोराम्बामा पाशविक एवम् वर्वरतापूर्वक हत्या गरिएका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरिएको छ। दोरम्बा हत्याकाण्डका नामले नेपालको जनसंघर्षको इतिहासमा कुख्यात सो हत्याकाण्डको वास्तविस घटनास्थल रामेछापको...बाँकी
चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनी को आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिवार बिहानै चितवनका युवाहरूले प्लेकार्ड सहित विशाल जुलुश निकालेका छन् । पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार...बाँकी