काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले क. वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ भने अन्य विभिन्न केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । बैठकले ३३ वटा केन्द्रीय विभागहरूको टुंगो लगाएको छ । विवादित स्कुल विभागमा क. ईश्वर पोखरेल र प्रचार विभागमा क. नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौं । नेपाली नागरिकता परित्याग गरी लामो समय अमेरिका बसेर त्यहीँको नागरिकता लिएका र नेपाल फर्केर वर्कपर्मिट बिना गैरकानुनी रूपमा न्युज-२४ टेलिभिजनमा 'सिधा कुरा जनतासँग' नामक विवादास्पद कार्यक्रम सञ्चालन गरिरहेका रवि लामिछाने नामक व्यक्तिलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडेर प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले पत्रकार...बाँकी
म सेक्युरिटी अफिस चलाएर बसिराखेको बेलामाा केही वर्षअगाडि युवराज कँडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोशिस गर्यो । जान्न भने, केही भिडियोहरू मोबाइलमा खिचेको थिएँ । रवि दाइ, दिपक दाइले कर गरे । यत्रो विजिनेस छ, गर्दिन भनेँ । महिनाको १ डेढ लाख कमाएको...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै क. प्रकाश दाहाल (हेर्नुहोस् संक्षिप्त जीवनी) को नाम जोडेर अध्यक्ष प्रचण्डको विरुद्ध गरिएको गलत प्रचारको खण्डन गरेको छ। मंगलबार प्रमुख स्वकीय सचिव जोखबहादुर महराले एक विज्ञप्ति जारी गर्दै भ्रामक प्रचारको...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, "समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत...बाँकी
गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद हरि अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र नफर्कने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाद्वारा आयोजित चौथो सामुदायिक वन दिवस २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धि कसैले चाहँदैमा फर्केर नजाने भनेका हुन्...बाँकी
काठमाडौ । संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज बकर ईदको उपलक्षमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव,...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनु भएको छ । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संघको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नु भएको...बाँकी
गोरखा । प्रतिनिधि सभाका सांसद चुडामणि खड्काले 'सुखी नेपाली र समृद्ध नेपाल' योजना साकार पार्ने बताएका छन् । गोरखामा अनाथ बालबालिकाकहरुको लागि सहयोगार्थ लियो क्ल अफ गोरखाद्वारा आयोजित गाईजात्रा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले उक्त कुरा बताएका हुन् । केन्द्रीकृत राज्य सत्ताको विघटन गरी प्रदेश र स्थानीय तहको...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्त महासंघ, नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन...बाँकी