Tag: #अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

नेकपाका दुई किसान संगठनको एकता बराबरीको आधारमा, यस्ता भए निर्णयहरु

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २४ गते मंगलवार

नेकपाका दुई किसान संगठनको एकता बराबरीको आधारमा, यस्ता भए निर्णयहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई किसान महासंघहरुको एकता बराबरीका आधारमा गर्ने गरी सहमति भएको छ । २०७६ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म बसेको संयुक्त भेलाले सो सहमतिका आधारमा एकता प्रकृयालाई गति दिएको छ । नेकपाभित्रको अहिलेसम्मको एकता प्रक्रियालाई विश्लेषण गर्दा दुई किसान महासंघ बिचको एकता...बाँकी

किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा गोविन्द शर्माप्रति श्रद्धाञ्जली सहित शोक वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा गोविन्द शर्माप्रति श्रद्धाञ्जली सहित शोक वक्तव्य जारी

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आफ्ना केन्द्रीय सदस्य तथा कृषि पत्रकार क. गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । २०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा सवारी दुर्घटनामा परी भएको निधन भएका संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै...बाँकी

अब किसान संगठनले मुलुकको कृषि नीति, कार्यक्रम र योजना बनाउन र पार्टीलाई दिन सक्नुपर्छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ भदौ २ गते शनिवार

अब किसान संगठनले मुलुकको कृषि नीति, कार्यक्रम र योजना बनाउन र पार्टीलाई दिन सक्नुपर्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र): एक संक्षिप्त परिचय

क. नहेन्द्र खड्का २०७५ असार ३० गते शनिवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र): एक संक्षिप्त परिचय

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा...बाँकी

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ति

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ति

निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी

पार्टीले जनताको सेवा गर्ने मन्त्रालय लिनुपर्छ

क. चित्रबहादुर श्रेष्ठ २०७२ मंसिर ७ गते सोमवार

पार्टीले जनताको सेवा गर्ने मन्त्रालय लिनुपर्छ

कमरेड, यहाँ लामो समयदेखि नेपालको क्रान्तिकारी किसान आन्दोलनमा समर्पित रहँदै आउनु भएको छ । देशको सबैभन्दा ठुलो क्रान्तिकारी किसान सङ्गठनको अध्यक्षका रूपमा विश्लेषण गर्दा नेपाली कृषि र किसानहरूको अवस्था कस्तो देख्नुहुन्छ ? नेपाल एउटा कृषिप्रधान देश हो । यहाँको कूल जनसङ्ख्याको ६५.७ प्रतिशत हिस्सा प्रत्यक्ष रूपमा कृषिमा आश्रित...बाँकी