Tag: #कुसुमकेशव पराजुली

राष्ट्रिय पुँजीपति स्व. सूर्यबहादुर केसीसँग के सिक्ने?

क. कुसुमकेशव पराजुली २०७७ कात्तिक २७ गते बिहीवार

राष्ट्रिय पुँजीपति स्व. सूर्यबहादुर केसीसँग के सिक्ने?

रातको नौ बज्नै लाग्यो, सीताराम केसीसँग भेट हुनै कठिन थियो । एकातिर उदाउँदो राजनीतिक व्यक्तित्व, अर्कोतिर राजनीतिको कालरात्री । बेला थियो नेपाली काँग्रेसले सत्याग्रह आन्दोलनको घोषणा गरेको, उता नेपालका लोकतान्त्रिक धारका वामपन्थीहरुले पनि आ-आफ्नै ढंगले शान्तिपूर्ण जुलुस प्रदर्शन गरेको । तिनै काँग्रेस र कम्युनिस्टहरुका तीन दर्जन स्थानीय नेता...बाँकी

सामाजिक संस्थाहरू र अगुवाहरुको गिद्धेदृष्टि

क. कुसुमकेशव पराजुली २०७७ भदौ १२ गते शुक्रवार

सामाजिक संस्थाहरू र अगुवाहरुको गिद्धेदृष्टि

नेपाल प्रेस इन्सिच्युट पोखरामा आयोजना गर्न लागेको, नेपाल पत्रकार महासंघ कास्कीले व्यवस्थापन गर्ने फोटो पत्रकारिता तालिम कसरी सञ्चालन गर्ने भन्नेबारे केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । कुरा आजभन्दा एक्काइस वर्ष अगावैको थियो, त्यसबेला म पत्रकार महासंघ कास्कीको अध्यक्ष थिएँ । मसँग भएका केही विदेशी पाहुनाहरु पनि आ-आफ्ना होटलतिर...बाँकी

कोरोना महामारी र बेसहाराको लकडाउन

क. कुसुमकेशव पराजुली २०७७ साउन ३१ गते शनिवार

कोरोना महामारी र बेसहाराको लकडाउन

मृत्यु अन्तिम सत्य हो, त्यसमा उनीहरु ढुक्क छन् । आफ्नै अघिल्तिर कैयौँ संगीहरु घाटमा पुरेर आएको सम्झना उनीहरुसँग छ । ६ दशक अरुकहाँ गोठालो बसेर बृद्ध अवस्थामा यहाँ जीवनको उत्तराद्धमा आइपुगेका पनि छन् । छोराछोरी नभएका र समाजले दुर्व्यवहार गरेका ज्येष्ठ नागरिक पनि यहाँ बस्छन् । मकन हरे...बाँकी

एमसीसी अनुमोदनः विकासको चिन्ता कि बैना फिर्ताको ?

क. कुसुम केशव पराजुली २०७७ असार ७ गते आइतवार

एमसीसी अनुमोदनः विकासको चिन्ता कि बैना फिर्ताको ?

‘प्रचण्डको भाषण दमदार थियो नि आज संसदमा’ ! ठुलाडिही, स्याङ्गजा घर बताइरहने गमबहादुर थापा मगरको भनाइ थियो । अर्कोले थप्यो ‘दमदार त थियो, भाषणले मात्रै खान दिन्न क्यार्नी’ ? लिम्पियाधुरा समेटेर भर्खरै जारी भएको नेपालको नक्सा र निशान चिन्ह फेर्न प्रतिनिधि सभामा कार्यक्रम हुँदै थियो । त्यही कार्य...बाँकी

कोरोना कहर र लकडाउन अनुभूति: गौरवपूर्ण अभिवादन कति बेला?

क. कुसुमकेशव पराजुली २०७७ जेठ १८ गते आइतवार

कोरोना कहर र लकडाउन अनुभूति: गौरवपूर्ण अभिवादन कति बेला?

‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस् । कास्की जिल्लाको लुम्ले गाउँ वडा नम्बर ७ मा हिजो बिहान शिवप्रसाद जैसीको भैँसीले हरिकृष्ण सुवेदीलाई सिङले मार्दा घाइते भई उपचारका लागि गण्डकी अस्पताल लैजाँदैगर्दा मृत्यु भएको छ । जैसीको भैँसीले मृतक सुवेदीको बारीमा रहेको कोदाको बिउ खाँदा भैँसी लखट्ने...बाँकी

मदन भण्डारी, प्रचण्ड र जनताको जनवाद

क. कुसुमकेशव पराजुली २०७७ जेठ ३ गते शनिवार

मदन भण्डारी, प्रचण्ड र जनताको जनवाद

बुवा सुँक्क सुँक्क गर्दै रुदै हुनुहुन्थ्यो । मलाई उमेर घर्की सक्नुभएको मान्छे यसरी किन रुनु भयो भनेर अचम्म लागेको थियो । मैले सोधे “किन रुनु भयो ? के अप्ठयारो पर्‍यो ?” उहाँको बोली फुट्न सकेन । एकछिनपछि मन सम्हाल्दै भन्नुभयो “एउटा हुँदोखादो देशभक्त तारा, नेपाली राजनीतिको आकाशबाट झर्‍यो...बाँकी

नेकपामा पार्टी सञ्चालन र सरकारको राप-ताप

क. कुसुमकेशव पराजुली २०७७ वैशाख २८ गते आइतवार

नेकपामा पार्टी सञ्चालन र सरकारको राप-ताप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक संघर्ष तत्कालका लागि स्थगित भएको छ । एकातिर ‘एकता, संघर्ष, अनि एकता’ जस्तो मार्क्सवादी सर्वमान्य सिद्धान्त कम्युनिस्ट पार्टीमा लागु नहुने कुरा भएन । कसै कसैले हालको सरकारलाई कम्युनिस्ट पार्टीको सरकार भन्न नसकिरहेको अवस्थामा कम्युनिस्ट ब्राण्डको सरकार भने भन्न सकिने अवस्था छ ।...बाँकी

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

क. कुसुम केशव पराजुली २०७७ वैशाख १९ गते शुक्रवार

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

साठी बर्ष काटेका दुई जना छिमेकी काकाहरु कुस्ती खेल्दै लडेको देखेर हामी दङ्ग पर्‍यौँ । सानैदेखि मन नमिलेका जुम्ल्याहा जस्ता देखिने ती काकाहरु एउटै आमाको कोखबाट जन्मिएका थिए । उनीहरुको कुस्ती चार अङ्गुल जमिन मिचिएको र त्यसबारे छलफल नभएकोले रहेछ । त्यतिबेला अहिलेको जस्तो नापी नक्शा गर्ने चलन...बाँकी

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

क. कुसुम केशव पराजुली २०७७ वैशाख ११ गते बिहीवार

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

“तपाईं पो कुन ड्याङ्गको मुला हो र ? आफ्नै बारीमा फलेको होइन क्यारे ? मधेशको होइन, धादिङ्ग वा अन्य कुनै पहाडी जिल्लाको पनि होइने, सिजनमा घरको छतमा फलाएको मुलाले तरकारीको गर्जो दुई दिन टार्न सकिएला । त्यसपछि त किनेर खाने त होला नि ?” सहर बजारमा हुने जमघट...बाँकी

सलाम छ क. प्रभाकर, धिक्कार छ पुँजीवादीलाई

क. कुसुम केशव पराजुली २०७७ वैशाख ७ गते आइतवार

सलाम छ क. प्रभाकर, धिक्कार छ पुँजीवादीलाई

“नरिसाउनुस है ? म एउटा कुरा भन्छु” प्राध्यापक ईल्या रेत्को डराई डराई उक्त शब्द मुखबाट निकाले । त्यो शब्द निस्कने बित्तिकै सबैले टाउको हल्याएर हुन्छ भन्ने संकेत गर्‍यौँ । पूर्व सोभियत संघको राजधानी मस्कोस्थित अन्तर्राष्ट्रिय लेनिन अध्ययन संस्थान को एउटा कक्षमा प्राध्यापक रेत्कोले भने “निम्न बुर्जुवाहरु दिनभरी क्रान्तिका...बाँकी