Tag: #चीन

समाजवाद र नेपालको परराष्ट्र नीति

क. वामदेव गौतम २०८३ असार १८ गते बिहीवार

समाजवाद र नेपालको परराष्ट्र नीति

अहिले विश्वमा संयुक्त राष्ट्रसंघमा आबद्ध भएका १९५ राष्ट्रहरू छन् । यिनमा दुई राष्ट्रहरू प्यालेष्टाइन र भेटिकन पर्यवक्षक सदस्यको हैसियतमा रहेका छन् । यीमध्ये नेपालको १८२ राष्ट्रहरूसँग दौत्य सम्बन्ध कायम छ। संयुक्त राष्ट्र संघ आवद्ध विभिन्न संरचनाहरूमा क्रियाशील रहँदा सबै १९५ सदस्य राष्ट्रहरूसँग कुनै न कुनै किसिमको कूटनीतिक सम्बन्ध कायम...बाँकी

भेनेजुएलामा विनाशकारी भूकम्प: २३५ जनाको मृत्यु, ४,३०० घाइते; सरकारद्वारा उद्धार र राहतको अभियान तीव्र

लेफ्ट रिभ्यु संवाददाता २०८३ असार १२ गते शुक्रवार

भेनेजुएलामा विनाशकारी भूकम्प: २३५ जनाको मृत्यु, ४,३०० घाइते; सरकारद्वारा उद्धार र राहतको अभियान तीव्र

काठमाडौँ, असार १२ (जुन २६) । भेनेजुएलाले आफ्नो आधुनिक इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एकको सामना गरिरहेको छ। उत्तरी भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ भने हजारौं नागरिक प्रभावित भएका छन्। आवासीय भवन, अस्पताल, विद्यालय, सडक, पुल तथा अन्य सार्वजनिक पूर्वाधारमा ठुलो क्षति...बाँकी

चीनको ‘अन्तिमसम्मको संघर्ष’ बलियो आत्मविश्वासमा आधारित छ: ग्लोबल टाइम्स

लेफ्ट रिभ्यु संवाददाता २०८२ वैशाख २ गते मंगलवार

चीनको ‘अन्तिमसम्मको संघर्ष’ बलियो आत्मविश्वासमा आधारित छ: ग्लोबल टाइम्स

बिहिवारदेखि अमेरिकाविरुद्ध चीनले चालेका प्रतिकारात्मक कदमहरू लागु भएका छन्। चीनको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र अन्य निकायहरूले फेरि एकपटक शृङ्खलाबद्ध वक्तव्यहरू जारी गर्दै आफ्नो दृढ अडान दोहोर्‍याएका छन्‌ - चीनले यी भन्सार शुल्क र व्यापार युद्ध लड्न चाहँदैन, तर तीदेखि डराएको पनि छैन । अमेरिकी सरकारको दैनिकजसो बदलिने...बाँकी

माओलाई भेट्ने सपना

क. निर्मल लामा २०८१ असोज ८ गते मंगलवार

माओलाई भेट्ने सपना

डा. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा 'ट्रेनिङ' लिन पठाउने निर्णय गरेछ । राजनीतिक अर्थशास्त्र पढ्नको निम्ति शम्भुराम र सैनिक विज्ञान पढ्नको निम्ति पिबी मल्ल (पूर्णबहादुर मल्ल) लाई पठाउने निर्णय गरिएको रहेछ...बाँकी

नेपाल एक चीन नीतिप्रति दृढ समर्थन गर्दछ – प्रधानमन्त्री प्रचण्ड

हु युवेई र बाई युन्यी २०८० असोज ११ गते बिहीवार

नेपाल एक चीन नीतिप्रति दृढ समर्थन गर्दछ – प्रधानमन्त्री प्रचण्ड

सम्पादकको टिप्पणीः चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज ५ गतेदेखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० तारिखसम्म) सम्म चीनको पाँच-दिने राजकीय भ्रमण जारी छ, जुन उहाँको नेपालको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको सुरुवातपछिको पहिलो चीन भ्रमण हो । ६९ वर्षीय (प्रधानमन्त्री प्रचण्ड) नेपालका सुविख्यात...बाँकी

जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

क. सेसुराम भण्डारी २०८० भदौ ११ गते सोमवार

जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पार्टी उपाध्यक्ष क. अग्नीप्रसाद सापकोटाको नेतृत्वमा - प्रदेश नं. १ बाट क. हर्क नेम्वाङ, मधेसबाट क. गणेश साह, वागमतीबाट क. हितमान शाक्य, गण्डकीबाट क. आसमान रोका 'पवन', लुम्बिनीबाट क. सुदर्शन बराल, कर्णालीबाट क. लक्ष्मीकन्या बुढा शाही, सुदुरपश्चिमबाट...बाँकी

ब्रिक्सः वैकल्पिक विश्व

भरत पोखरेल २०८० भदौ ५ गते मंगलवार

ब्रिक्सः वैकल्पिक विश्व

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा आजबाट तीनदिन अगस्त २२-२४ सम्म ब्रिक्स (BRICS) को १५औँ समिट हुँदैछ । विश्व क्षेत्रफलको २६.४६ प्रतिशत भूभाग, ४१.९३ प्रतिशत जनसंख्या, १७.९० प्रतिशत व्यापार र २५.२४ प्रतिशत विश्व अर्थतन्त्र समेटेको ब्रिक्स समिटमा ६७ देश र क्षेत्रीय संगठनहरूलाई आमन्त्रण गरिएको छ । सन् २००१ मा अमेरिकी...बाँकी

चीनमाथिको अमेरिकी घेराबन्दी र विश्वशान्तिलाई चुनौती

क. लोकनारायण सुबेदी २०७९ साउन १८ गते बुधवार

चीनमाथिको अमेरिकी घेराबन्दी र विश्वशान्तिलाई चुनौती

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाका अध्यक्ष नान्सी पेलोसी को ताइवान यात्राले विश्वका दुई प्रमुख महाशक्तिहरू अमेरिका र चीनबिच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म विश्वको सम्पूर्ण ध्यान युक्रेनमाथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरूले रुसका विरुद्ध मोर्चा खोलिराखेका थिए...बाँकी

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

श्री पुष्करकुमार अधिकारी २०७८ चैत १२ गते शनिवार

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् । सन् ११९९० मा सोभियत संघको पतन...बाँकी

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर १८ गते शनिवार

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

काठमाडौँ । जनवादी गणतन्त्र चीनको राज्य परिषदले आज डिसेम्बर ४ मा चीनको लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक गरेको छ। चिनियाँ श्वेत पत्रमा चीनको लोकतन्त्रको अवधारणा, प्रणाली, अभ्यास, उपलब्धिबारे जानकारी समेटिएको छ । उक्त श्वेतपत्रले लोकतन्त्र समस्त मानवजातिको साझा मूल्य भएको र चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनता अडिग रहिरहेको...बाँकी