Tag: #जनयुद्ध

कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’लाई खुला पत्र

क. कृष्ण केसी २०७६ वैशाख २ गते सोमवार

कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’लाई खुला पत्र

कमरेड नेत्रविक्रम चन्दजी, अभिवादन, कमरेडलाई खुला पत्र किन लेख्दै छु ? सुरूमै स्पष्टीकरण दिन्छुः म कमरेडसित रिसाएर वा खुशी भएर, कमरेडका गाेप्य सर्कुलर, दस्तावेज पढेर, भाषण, प्रशिक्षण सुनेर, निर्देशन मानेर, विचारमा असहमत भएर, विभिन्न घटनाकाे साेधखाेज गरेर, विश्लेषण गरेर, दर्शन र दृष्टिकाेणमा विज्ञ बनेर याे पत्र लेख्दै छैन...बाँकी

समृद्धिका लागि सहकार्य गराै‌ं – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

समृद्धिका लागि सहकार्य गराै‌ं – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा  भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्‍यक्‍त गर्नुभएकाे छ। बिहीबार चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै अध्यक्ष  प्रचण्डले यस्ताे धारणा राख्नुभएकाे...बाँकी

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

क. रामबहादुर थापा 'बादल' २०७५ चैत ८ गते शुक्रवार

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ५ गते मंगलवार

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

काठमाडौं, काभ्रेको अनेकोटमा आज साँस्कृतिक प्रतिरोध दिवस मनाइँदैछ । तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिनको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवश मनाइने गरेको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारको...बाँकी

क. गौरीशंकर खड्काः नअस्ताउने एउटा अनुकरणीय जीवन

क. रमेश गुरागाईँ २०७५ चैत १ गते शुक्रवार

क. गौरीशंकर खड्काः नअस्ताउने एउटा अनुकरणीय जीवन

‘क्रान्तिका सबै पुराना बाटाहरु साम्राज्यवादी र प्रतिकृयावादीहरुले ‘ब्लक’ गरिसकेका छन् । नेपाली क्रान्तिलाई विजयसम्म पुर्‍याउन क्रान्तिको नयाँ ‘ट्रयाक’ खोल्न जरुरी छ ।’ २०६४ सालको साउन २३ गतेदेखि बालाजुमा शुरु भएको पार्टीको पाँचौ विस्तारित बैठक सम्पन्न भएको केही दिन मात्र भएको थियो । तत्कालीन मेची ब्यूरोको प्रतिनिधित्त्व गर्दै त्यस...बाँकी

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. रमेश गुरागाईँ २०७५ फागुन १९ गते आइतवार

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते । उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो ।  महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र...बाँकी

नेकपा पर्वतद्वारा कार्यक्रमको आयोजना गरी ‘शहीद सप्ताह’को शुभारम्भ

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

नेकपा पर्वतद्वारा कार्यक्रमको आयोजना गरी ‘शहीद सप्ताह’को शुभारम्भ

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले 'शहीद सप्ताह'को शुभारम्भ गर्दै महान जनयुद्धका प्रथम शहीद क. दिलबहादुर रम्तेलसहित जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरुको स्मरण गरिएको हो । नेकपाको जिल्ला पार्टी कार्यालय कुश्मामा आज महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन एक कार्यक्रमको आयोजना गरी उहाँको साथै...बाँकी

जनतासामु गरेका बाचा बिर्सिएका छैनौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

जनतासामु गरेका बाचा बिर्सिएका छैनौँ – अध्यक्ष प्रचण्ड

गाेरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरूले जनतासामु गरेका बाचा नबिर्सिएको बताउनुभएको छ । मंगलवार जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले जनतासामु गरिएका वाचा कसरी पूरा गर्न सकिन्छ भनेर आफूहरु समिक्षामा लागेको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनताका आधारभूत...बाँकी

आजबाट शहीद सप्ताह शुरु

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

आजबाट शहीद सप्ताह शुरु

काठमाडौँ । आज फागुन १४ गते । आजैबाट शहीद सप्ताह शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलसहित शहीदहरुको सम्झनामा विभिन्‍न कार्यक्रम गर्दै आएका छन् ।...बाँकी

फागुन १४, क. दिलबहादुर रम्तेल र शहीद सप्ताह

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७५ फागुन १४ गते मंगलवार

फागुन १४, क. दिलबहादुर रम्तेल र शहीद सप्ताह

नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण गरिएपछि तत्कालीन राजतन्त्रात्मक बहुदलीय सत्ताका पृष्ठपोषकहरुबाट देशैभर खोजतलास,अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाएको थियो । गोर्खा-सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ...बाँकी