Tag: #नहेन्द्र खड्का

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

क. नहेन्द्र खड्का २०७४ फागुन ३० गते बुधवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

३. संविधान सभा र काङ्ग्रेसको गद्दारी २००७ सालको जनआन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले संविधान सभाको माग राखेको थियो । जनआन्दोलनमा सहभागी जनताको चाहना क्रान्तिलाई पूर्णता दिने र संविधान सभाबाट आफँैले आफ्नो संविधान लेख्ने थियो । आम जनताको चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको थियो । तर आफूलाई २००७ सालको...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

क. नहेन्द्र खड्का २०७४ फागुन ११ गते शुक्रवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

२. भगौडा त्रिभुवन र दिल्ली सम्झौता नेपालको पुरातनपन्थी इतिहासमा तत्कालीन राजा त्रिभुवन शाहलाई ‘२००७ सालको क्रान्तिका नायक’, ‘प्रजातन्त्रका पिता’ भनेर गुणगान गाइने गरेको छ । नेपाली सेनाको सैन्य मुख्यालयको सामुन्ने रहेको सहिद गेटमा ४ जना महान् सहिदहरूको शिरमाथि उनको मूर्ति बनाएर खडा गरिएको छ । नेपालको सबैभन्दा पुरानो...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – १

क. नहेन्द्र खड्का २०७४ फागुन १० गते बिहीवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – १

विषय प्रवेश: नेपाली जनताले झण्डै १०३ वर्ष बेहोर्नु परेको जहानियाँ राणाशासन नेपालको इतिहासमा घटित एक बर्बर, निरङ्कुश, तानाशाही र जनविरोधी कालो शासनकाल थियो । त्यसको अन्त्यलाई क्रान्तिको रुपमा लिने वा नलिने भन्ने ठूलो बहसको विषय भए पनि २००७ सालमा नेपालमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन र त्यसको ऐतिहासिक महत्त्वलाई...बाँकी

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

क. नहेन्द्र खड्का २०७४ पुस ११ गते मंगलवार

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी

बाम एकता, साझा चुनाव चिन्ह र नयाँ शक्तिको बहिगर्मन

क. नहेन्द्र खड्का २०७४ कात्तिक २८ गते मंगलवार

बाम एकता, साझा चुनाव चिन्ह र नयाँ शक्तिको बहिगर्मन

सशस्त्र संघर्षद्वारा ‘असत्यमाथि सत्यको विजय’को प्रतीकात्मक उत्सवको रुपमा नेपाली हिन्दु समुदायले सबैभन्दा ठुलो चाडको रुपमा मनाउने बडादशैँसँगै नेपालको सर्वहारा श्रमजीवी वर्ग र न्यायप्रेमी जनसमुदायले एउटा अनुपम उपहार प्राप्त गरेको छ । जनताको ठूलो हिस्साले समर्थन गर्नुको बाबजुद पनि लामो समयदेखि पटक पटक विभाजन र पराजयको श्रृंखला बेहोर्दै आएका...बाँकी

आसन्न निर्वाचन र माओवादी केन्द्रका उमेद्वारहरु

क. नहेन्द्र खड्का २०७४ असोज ९ गते सोमवार

आसन्न निर्वाचन र माओवादी केन्द्रका उमेद्वारहरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालका शोषित, उत्पीडित, देशभक्त र क्रान्तिकारी जनताको नेतृत्वदायी राजनीतिक पार्टी हो । यो नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि हो । यो नेपाली सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता हो र नेपालको भावी सामाजिक क्रान्तिको नेतृत्व गर्न सक्ने एक मात्र शक्ति हो । यो...बाँकी

स्थानीय तहको निर्वाचन र समाजवादी क्रान्तिको तयारी

क. नहेन्द्र खड्का २०७४ जेठ ११ गते बिहीवार

स्थानीय तहको निर्वाचन र समाजवादी क्रान्तिको तयारी

स्थानीय तहः जनताको सोभियत सत्ता नेपाल यतिवेला निर्वाचनमय भएको छ । यही २०७४ वैशाख ३१ गते र जेठ ३१ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदै छ । पुराना संसदवादी राजनीतिक दलहरूले यसलाई २० वर्षपछि हुन लागिरहेको स्थानीय निकायको निर्वाचनका रूपमा व्याख्या र प्रचार गरिरहेका छन्...बाँकी

नेपालको संविधान सभा र संविधान निर्माण प्रक्रिया

क. नहेन्द्र खड्का २०७२ पुस ५ गते आइतवार

नेपालको संविधान सभा र संविधान निर्माण प्रक्रिया

वि.सं. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो । नेपाली जनताको ६५ वर्ष लामो, कठिन र बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप सम्झौताको दस्तावेजका रूपमा यो संविधान जारी भएको हो । नेपालमा संविधान सभाबाटै नयाँ संविधान किन बनाउनु पर्यो ? संविधान सभाका लागि किन यति लामो...बाँकी