भाद्र २१ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरूले एमसीसीको विरोधमा संयुक्त प्रेस वक्तव्य जारी गर्दै एमसीसी देशको हितमा नभएकोले सो सम्झौताको खारेजीको माग गरेका छन् । यही भाद्र २१ गते नेकपा (एकीकृत समाजवादी) आबद्ध १४ वटा जनवर्गीय संगठनका नेताहरूद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा भनिएको छ,...बाँकी
काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विगतमा केपी ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको भुक्तानी तथा सरकारले दिनुपर्ने तोकिएको अनुदान रकम तत्काल भुक्तान गरी उखु किसानहरूको समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) बाट...बाँकी
प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा 'अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस' का रूपमा मनाउने गरिन्छ । ५६ औँ 'अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस' मार्च २१ हो - आज । २१ मार्च सम्बन्धमा हामीले यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्त्वलाई मनन गर्नैपर्छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा रंगभेद विरुद्ध १९४८ यता...बाँकी
देश विकासमा लाग्ने मानव जीवनको अत्यन्तै उर्जाशील, गतिशील, अमूल्य गहना नै युवा शक्ति हो । नेपालमा २०६८ को जनगणना अनुसार १६-४० उमेर समूहलाई युवा मानिएकोले नेपालको कुल जनसंख्याको ४०.३५% (करिब १ करोड ७ लाख) युवाहरु रहेको कुरा सर्वविदितै छ । सर्वाधिक उत्साह, संवेगसहितको शक्ति र सामर्थ्यले ओजस्वी युवाहरुको...बाँकी
चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोगको प्रभाव विश्वभरि फैलिएको छ । विकासोन्मुख राष्ट्रदेखि महाशक्ति राष्ट्रहरु समेत कोभिड-१९ को आतङ्कबाट निरिह भएका छन् । ठुलो मानवीय क्षति भएको छ । विश्व अर्थतन्त्र धरासयी भएको छ । मानिसहरूको दैनिक जीवन अस्तव्यस्त भएको छ । कोभिड-१९ माथि विजयका...बाँकी
कोभिड–१९ को महामारी बिच नेपाल सरकारको बजेटले यो महामारीलाई समाधान गर्न र यसबाट उत्पन्न भइरहेको तथा निकट भविष्यमा हुने आर्थिक मन्दीलाई सम्बोधन हुने जनअपेक्षालाई यसले सम्बोधन गर्न असफल भएको छ । यस बजेटले तत्कालीन, आवधिक र कोभिड–१९ बाट सिर्जित भएको आर्थिक पुनर्स्थापना गर्ने आर्थिक योजनालाई सम्बोधन गर्दैन । यो...बाँकी
१. विषय उठान दुई तिहाई बहुमतको ओली सरकारको तेस्रो बर्षको बजेट कार्यक्रम हो – यो २०७७/०७८ को बजेट वक्तव्य । सरकारको विकास र समृद्धिको समाजवाद उन्मुख यात्रालाई तीव्रता दिने मार्गमा कोरोना महामारीको कारण धक्का लागेको अवस्था जाहेर गर्दै अर्थमन्त्रीले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यक्रम प्रस्तुत...बाँकी
‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस् । कास्की जिल्लाको लुम्ले गाउँ वडा नम्बर ७ मा हिजो बिहान शिवप्रसाद जैसीको भैँसीले हरिकृष्ण सुवेदीलाई सिङले मार्दा घाइते भई उपचारका लागि गण्डकी अस्पताल लैजाँदैगर्दा मृत्यु भएको छ । जैसीको भैँसीले मृतक सुवेदीको बारीमा रहेको कोदाको बिउ खाँदा भैँसी लखट्ने...बाँकी
बजेट शब्द पैसा वा कागज राख्ने चम्फुलाई बुझाउने फ्रेन्च शब्द "बुजेट (Bougette)" बाट आएको हो भन्छन् । कौटिल्य हुन वा युरोपको नर्मन युग, आम्दानी खर्चको व्यवस्थित विवरण राख्ने चलन पुरानै हो । साउथ सी बबलको अस्तव्यस्ततापछि सन १७२० को वर्ष बेलायतमा सरकारी आर्थिक योजनाको प्रतिबिम्ब बनेर बजेटको पहिलो...बाँकी
नेपालको सार्वभौमिकतामाथि सँधै हस्तक्षेप गरिरहने देश हो - भारत । इतिहास साक्षी छः नेपालको इतिहासमा विस्तारवादी भारत लाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने दलाल बन्ने गरेको छ - नेपालको शासक वर्ग । यसलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरु पनि छन् । नेपाल सरकारले नेपाल र नेपालीमाथि गरेका गद्दारी, राष्ट्रघाती, जनघाती र...बाँकी