काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता भएको बताउनु भएको छ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०३औँ जन्म जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ । आज बकर इद्को अवसरमा शुभकामना दिँदै उहाँले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताउनुभयो ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नु भएको छ । ईदुल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शेर्पा समुदायले मनाउने महान चाडको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, शुभकामना प्रदान गर्नू भएको...बाँकी
काठमाडौँ । नेपालका राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीले वसन्त चाड को अवसरमा जनवरी २२ तारिखमा चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै चिनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङ, चिनियाँ सरकार र चिनियाँ जनसमुदायलाई भिडियोमार्फत शुभकामना दिनुभएको छ ।बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको बताउनु भएको छ । किरात समुदायको पर्व उधौली तथा ज्यापु समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा आज बिहान शुभकामना दिँदै यस्तो बताउनुभएको हो । उहाँले शुभकामनामा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस–२०७६ को उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्गप्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले,"श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर...बाँकी
नेपालमा विद्यमान सामन्तवादलाई ध्वस्त गर्नुका साथै साम्राज्यवाद र बिस्तारवादलाई पराजित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् लक्ष्यसम्म पुग्ने महान् र ऐतिहासिक कार्यभार सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको यही वैशाख ९ गते ठिक ७० वर्ष पुग्दैछ । पार्टी स्थापनाको लगत्तै भएको २००७ सालको जनआन्दोलन,...बाँकी