Tag: #कोरोना भाइरस

महामारीको बेला राज्य र विद्रोही पक्ष दुवैले हतियार थन्काऊ

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत २३ गते आइतवार

महामारीको बेला राज्य र विद्रोही पक्ष दुवैले हतियार थन्काऊ

यतिबेला पृथ्वीमा मानव समुदाय र कोरोना भाइरस बिच संघर्ष चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्वमा हजारौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस संक्रमित छन् । अझै योभन्दा बढी पीडादायक दिनहरु आउन सक्ने खतरा सहज अनुमान गर्न सकिन्छ । विश्व मानव समुदाय नै आतंकित छ, जनजीवन अस्तव्यस्त छ,...बाँकी

राष्ट्रपति भण्डारीद्वारा कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरूलाई सहयोग गर्न अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

राष्ट्रपति भण्डारीद्वारा कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरूलाई सहयोग गर्न अपिल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चालेका कदमहरूलाई सहयोग गर्न अपिल गर्नुभएको छ । आज कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीको सन्दर्भमा देशबासीको नाममा सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनु भएको हो । भिडियो सन्देश मार्फत राष्ट्रपति भण्डारीले भन्नुभयो "आज मानजातिले कोरोना महामारीको...बाँकी

कोरोना महामारी नियन्त्रण बारे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

कोरोना महामारी नियन्त्रण बारे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानवजातिले कोरोना महामारी को कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन । यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन । बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको...बाँकी

कम्युनिस्ट सरकार गरिब, किसान र श्रमिकहरुको भएको प्रमाणित गर्ने बेला – युवा नेता दीपशिखा

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

कम्युनिस्ट सरकार गरिब, किसान र श्रमिकहरुको भएको प्रमाणित गर्ने बेला – युवा नेता दीपशिखा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा राष्ट्रिय युवा संघ, नेपालका संयोजक क. रामप्रसाद सापकोटा 'दीपशिखा'ले कम्युनिस्टहरुको सरकार तल्लो तहका गरिब, किसान, मजदुर र श्रमिकहरुको भएको प्रमाणित गर्ने बेला आएको बताउनु भएको छ । लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै क. दीपशिखाले भन्नुभयो, "विश्वभर फैलिएको कोरोना...बाँकी

मानव जीवनको मूल्य महत्त्वपूर्ण छ

क. मातृका यादव २०७६ चैत २१ गते शुक्रवार

मानव जीवनको मूल्य महत्त्वपूर्ण छ

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेपछि काठमाडौँको क्षेत्रपाटी सडकमा कामको खोजीमा काभ्रेपलाञ्चोकका ५७ वर्षीय रिक्साचालक डम्बर पन्तको फोटोले सामाजिक सञ्जाल पूरै छायो । दैनिक काम गरेर आफू बाँच्ने र परिवार पाल्नुपर्ने भएकाले लकडाउनले नराम्रोसँग प्रभाव पारेको उनको प्रतिक्रिया छ । यो एउटा पीडादायी...बाँकी

आफ्नो देश फर्कन पाउनु नागरिकको नैसर्गिक अधिकार हो – मुख्यमन्त्री भट्ट

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

आफ्नो देश फर्कन पाउनु नागरिकको नैसर्गिक अधिकार हो – मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुले आफनो देशमा आउन पाउनु नैसर्गिक अधिकार भएको बताउनु भएको छ । 'रेडियो प्रदेश सेभेन'को बहसमूलक कार्यक्रम 'प्रदेश बहस'मा बोल्दै मुख्यमन्त्री भट्टले सो कुरा बताउनु भएको हो । बहसको क्रममा आफू स्वयम्‌ पनि विगतमा भारतमा श्रम बेच्न बाध्य पारिएका र सर्वहारा...बाँकी

सिमानाका अलपत्र परेकालाई देशमा ल्याऊ-क. चित्रबहादुर केसी

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

सिमानाका अलपत्र परेकालाई देशमा ल्याऊ-क. चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विश्वभर रहेका नेपाली नागरिकको समस्यामा ध्यान दिन सरकारसँग माग गरेको छ । आज मोर्चाको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सीमामा फसेका नेपालीहरुलाई तत्काल ल्याएर क्वारेन्टाइनमा राख्न समेत माग गरिएको छ...बाँकी

किसानहरूलाई राहत देऊ – राष्ट्रिय किसान सञ्जाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २० गते बिहीवार

किसानहरूलाई राहत देऊ – राष्ट्रिय किसान सञ्जाल

काठमाडौँ । राष्ट्रिय किसान सञ्जाल, नेपालले लकडाउनका कारण प्रभावित किसानहरूलाई राहत दिन नेपाल सरकारसँग माग गरेको छ । सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । राष्ट्रिय किसान सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको...बाँकी

सभामुख सापकोटाद्वारा कोरोनाको परीक्षणलाई फराकिलो बनाउन अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १९ गते बुधवार

सभामुख सापकोटाद्वारा कोरोनाको परीक्षणलाई फराकिलो बनाउन अपिल

काठमाडौँ । संघीय प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गर्दै कोरोना भाइरसको परीक्षणलाई तीव्र र फराकिलो पार्न अपिल गर्नुभएको छ । सभामुख सापकोटाले एक अपिल जारी गर्दै ‘लकडाउन’बाट प्रभावित विभिन्न...बाँकी

घरमै बसेर लकडाउनको पालना गरौँ – क. वामदेव गौतम

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १८ गते मंगलवार

घरमै बसेर लकडाउनको पालना गरौँ – क. वामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क. वामदेव गौतमले सरकारले जारी गरेको लकडाउनलाई अनुशासितरुपले पालना गर्न आग्रह गरेका छन् । पार्टी उपाध्यक्ष क. गौतमले आफू पनि घरकै क्वारेनटाइनमा बसेको भन्दै जनताहरुलाई घरमै सुरक्षित भई बस्न आग्रह गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन...बाँकी