'म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ । यो भनाइ नेपाल सरकारको हो । नेपाल सरकारका सबै अंग र निकायहरुमा यो साइन बोर्ड झुण्डयाएको छ। नेपाल सरकार देश र जनताको अभिभावक हो । जनताको भाग्य र भविष्य...बाँकी
काठमाडौँ । राष्ट्रिय किसान सञ्जाल, नेपालले लकडाउनका कारण प्रभावित किसानहरूलाई राहत दिन नेपाल सरकारसँग माग गरेको छ । सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । राष्ट्रिय किसान सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको...बाँकी
काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको लक्षण नदेखिएका विद्यार्थीहरुलाई मात्र नेपाल ल्याइने भएकाले संक्रमणको त्रासमा नरहन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जनवादी गणतन्त्र चीनबाट नेपाल झिकाउन लागिएका विद्यार्थीहरु मार्फत संक्रमण फैलन्छ भन्ने भ्रममा नबस्न आग्रह गर्दै...बाँकी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल सरकारले कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि उच्च सतर्कताका साथ काम गरिरहेको बताउनु भएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण फैलिन...बाँकी
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत संघीय गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बिच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।...बाँकी
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका छन् । बुधबार अर्थमन्त्री खतिवडाले संघीय संसदमार्फत् धेरैको अनुमानभन्दा कम आकारको बजेट सार्वजानिक गरेका हुन् ।...बाँकी
काठमाडौं, नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयाेजना गरेको दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन सम्पन्न भएको छ । मन्त्रालयले प्रांगारिक कृषि प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासबारे जानकारी लिन यस्ताे कार्यक्रम आयोजना गरेको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुभएकाे थियाे। उद्घाटन...बाँकी
काठमाडौँ, नेपाल सरकार श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्राम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना कार्यान्वयनार्थ एक दिवसीय योजना तर्जुमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । बाल विकास समाजको आयोजना, मन्त्रालयको सहकार्य र युनिसेफको सहयोगमा अभिमूखीकरण कार्यक्रम आयाेजना गरिएकाे हाे । वि.स. २०७५-२०८५ गरी दश वर्षको अवधिमा नेपाललाई बालश्रममुक्त देशको...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको...बाँकी
सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधानको कार्यान्वयनमा अग्रसरता नदेखाएको, शान्ति प्रक्रियाप्रति संवेदनशील नभएको, भूकम्पपीडित जनतालाई राहत प्रदान गर्ने तथा पुनर्निर्माणको काममा कुनै पहलकदमी नगरेको, मधेसी, आदिवासी, जनजाति र थारु समुदायका जनताले लामो समयदेखि उठाउँदै आएका मागहरूप्रति कुनै चासो नदेखाएको, आफ्नो निजी अहङ्कारमाथि विजय हासिल गर्न देशलाई विखण्डनतर्फ धकेलेको, मित्रराष्ट्रहरूसँग...बाँकी